Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अस्पतालको लापरवाहीले सिरुको शिरै रहेन

February 17, 2026
in समाचार

 February 13, 2020 Everest News समाचार 0

जोरपाटी अबस्थित नेपाल मेडिकल कलेज अस्पतालको लापरवाहीले प्रसुती हुनेक्रममा सिरु राईको ज्यान गएको छ । आमाको ज्यान गएसंगै नाबालक छोरी सिरुना राईको स्वस्थ्य स्थिति खराब भएको छ ।

एस्कासी ज्वरो बढेपछि अन्तराष्ट्रिय बाल मैत्री अस्पतालमा भर्ना गरिएको नाबालकको आफन्त विशन राईले बतायनु भयो ।

बालकको छातीमा निमोनिय भएपनि स्वस्थ्य स्थितिमा सुधार हुँदै गएको डा. शान्ता तुलाधरले बताउनु भयो ।
सिरु राईको गत माघ १७ गते सुत्केरी हुने क्रममा रत्तचाप बढेर ज्यान गएको मृतकको श्रीमान अर्जुन राईले बताए ।

सुत्केरी व्यथा लागेपछि अप्रेसन गर्नु परेको र अप्रेसन सफल भएपनि केही घण्टापछि रत्तचाप अत्याधिक बढेर रत्तश्रापको कारण ज्यान गएको अस्पताल प्रमुख प्रध्यापक प्रमोदकुमार क्षेत्रीले बताउनु भयो ।

रत्तश्राप बढेपछि अतालिँदै आफूले राम्रो उपचार अस्पतालबाट नपाएको गुनासो श्रीमानलाई फोनसम्पर्कमा बताएको मृतकका श्रीमान अर्जुन राईले बताउनु भयो ।

मृतक सिरु राईको माइत हिलेपाली, विसौना (मानेभञ्ज्याङ–६) हो भने विवाह २०७५ साल माघ २५ गते होल्माफू, वाक्सा (मानेभञ्ज्याङ–२) निवासी अजुर्न राईसंग भएको थियो ।

About Everest News  877 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Previousननिटोनमा पालाम

ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

हाइकिङमा पोलियो

कस्ले बनायो कोरोना ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In