Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

February 17, 2026
in Uncategorized

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ – ३ हजार पहिले आएको हिन्दू, बौद्ध, कृश्चियन, जियुस र मुस्लिम जस्तो दार्शनिक धर्महरुले (ब्रम्ह, मोहम्मद, जिजस जस्तो) मानिसलेनै प्रकृति र मानव प्राणीको सृष्टि गरेको हो भन्छ । आदिवासी मुलबासीबासी हरुको मौलिक प्रकृतिबादी धर्मले प्रकृति मानवको हात भित्र छैन त्यसैले प्रकृतिलाई सधै खुसि बनाए सबै प्रणीको हित हुन्छ भन्छ भने दार्शनिक धर्महरुले मानिसको पुजा गरेरे सबै मानव र प्राणीको हित हुन्छ भन्दछ ।आदिवासीहरुको मौलिक धर्महरुले यो जगतमा सबै भन्दा शक्तिशाली प्रकृतिलाई मान्दछ भने दार्शनिक धर्महरुले यो जगतमा सबैभन्दा बलियो मानवलाई मान्दछ ।###############हाम्रो धर्म दार्शनिक धर्म होईन हाम्रो धर्म मौलिक धर्म प्रकृति पुजा shamanism हो । हाम्रो धर्ममा प्रकृति पितृ (पुर्खा) र आत्मालाई पुजिन्छ दार्शनिक धर्महरु हिन्दू, बौद्ध, मुस्लिम, कृश्चियन, जुडिजममा जस्तो कुनै ब्याक्ती बिशेषलाई भगवान मानेर पुजिन्दैन हामी आदिवासी भूमिपुत्रहरुको मौलिक प्रकृतिबादी धर्महरु मानब उत्पती सँगै बिकास भएको हो । हिन्दू धर्मको उत्पती बढीमा ४ – ५ हजार पहिले भएको होला बौद्ध, कृश्चियन र मुस्लिम धर्म त प्रमाणित नै भैसकेको छकी २००० बर्ष वरिपरिको धर्महरु हो । तर अहिले हाम्रो जस्तो मौलिक धर्महरुको अस्तित्व कमै छ अफ्रिकामा मुसलमानहरुले त्यहाको आदिवासीहरुको मौलिक धर्म भाषा संकृति को नास गर्दा केही समय पछि कृश्चियनहरुको पनी प्रबेश हुदा अफ्रिकाको सबै देशहरु मुस्लिम र कृश्चियन राष्ट्रको रुपमा परिणत भए भने उनिहरुको मौलिक भाषा संस्कृति भेषभुषामा र रहनसहनको नास भयो अफ्रिकी देशहरुको राष्ट्रिय भाषाहरु अहिले अंग्रेजी, अरबीक, फ्रेन्च, पोर्चुगिज, स्पेनिस छ। त्यसै गरी उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियामा कृश्चियनहरुले त्यहाको आदिवासीहरुको मौलिक प्रकृतिबादी धर्महरुको नास गरे त्यसै गरी एसियामा मुस्लिम, बौद्ध, कृश्चियन, हिन्दू जस्तो दार्शनिक धर्महरुले यहाको आदिवासीहरुको मौलिक प्रकृतिबादी धर्महरुको नास गरे। करिब ६०% आदिवासीहरुको धर्म जात र सभ्यता एउटै नामले चिनिन्छ जस्तै मेक्सिकोको माया सभ्यता उनिहरुको जात धर्म र सभ्यता माया नै भनेर चिनिन्छ । तिब्बतीयहरुको मौलिक धर्म बौद्ध नभएर बोन हो । नेपालको किरात धर्म पनी आदिवासी भूमिपुत्रहरुको मौलिक धर्म हो ।मानिसहरुमा बिस्तारै चेतनाको स्तर बड्दै जादा आफ्नो पुर्खाको मृत आत्मा पनि केही शक्तिहुने शरिर मरे पनी आत्मा नमर्ने बिश्वास हुदा आत्मा पुजा गर्ने क्रम चल्यो , त्यस सँगै अझै चेतनाको स्तर बढ्दै जादा हामी हाम्रो पुर्खाहरुको कारणले गर्दा छौ भनेर ज्ञान प्राप्त हुदा आफ्नो पुर्खा (पितृ)लाई पुज्न थाले भने अझै मानिसहरुमा चेतनाको स्तर बढ्दै जादा हामीहरु प्रकृतिले गर्दा नै छौ भन्ने ज्ञानको बिकास भयो प्रकृति हाम्रो अधिनमा छैन प्रकृति रिसाएमा बाढी पहिरो खडेरी आदि लाग्नेछ, हामी सबै मानब जिब जनावार प्रकृतीको लागी समान छौ, प्रकृतिलाई हामीहरुले पुजा गर्नु पर्छ भन्ने सोचाई उत्पन्न हुदा प्रकृति खोलानाला, बनजंगल, आकास, सुर्य, हावा, पानी, जनावारलाई पुज्न थाले । यसै गरी मानिसहरुमा अझ अझ चेतनाको बिकास हुदा कसरी हामीले आफु भन्दा सोझोहरुलाई शासन गर्न सकिन्छ भन्ने सोचाईको बिकास हुदा अहिलेको दार्शनिक धर्महरुको बिकास भयो जसमा भनिएको भगवानहरु सबै बिद्धान, कुटिल, धनि परिवारको, राज खानदानको भएको पाईन्छ । पहिलेको त्यो जमाना न कुनै आधुनिक यातायातको साधनको बिकास भएको थियो न त कुनै आधुनिक संचार माध्यमको त्यस बखत अहिलेको भगवानहरुको पनी कती खराब पक्ष पनी थियो होला अहिलेको ढोगी आडम्बरी हरुको जस्तै तर उनिहरुले र उनिहरुको अनुयायीहरुले ढाकछोप गरेर जे छ त्यो भन्दा धेरै राम्रो बढाई चढाई प्रचार गरेको हुनुपर्दछ जब कि यो कुरा अहिलेको आधुनिक युगमा पनी ढोगी आडम्बरीहरुले गरिरहेको छनै जति समय बित्दै गयो त्यती राम्रो राम्रो कुराहरु बढाई चढाई गरेर जानलाई सहज पनी हुन्छ । धर्म भनेको कुनै मान्छेलाई भगवान भनेर पुज्नु होईन हजुरले पनी कुनै काम कसैको लागी राम्रो गर्नु भयो भने हजुर पनी उक्त मान्छेको लागी भगवान हो । तर दार्शनिक धर्महरुले मान्छेलाई पापी बनाउदैछ उनिहरुले बच्चा देखीनै फलानो नदिमा गएर फलानो दिन नुहाउदा पाप पखालिने , फलानो दिन फलानो चर्च मन्दिर गुम्बा मस्दिज मा गए पाप पखालिने, फलानो ब्याक्ति (भगवान) लाई स्वच्छ मनले पुकारे सबै पाप पखालिने कुराहरु सिकाइन्छ त्यसैले अहिले संसारमा पाप दिनानु दिन बढेको छ तर हाम्रो जस्तो मौलिक प्रकृतिबादी धर्ममा यस्तो हुदैन हामीहरुले पाप गरे सजाय भोग्नु पर्छ नै सिकेको हुन्छौ कसैलाई पुकारेर पाप पखालिने छैन भन्ने नै बुझेको हुन्छौ वा पाप पखालिने छ भन्ने कुरा नै आउदैन त्यसैले हामी नराम्रो काम गर्न डराउदछौ अनी हामी मानबताको नाताले सहयोग गरिरहेको हुन्छौ।###################१.) किरातीहरुको धर्म ग्रन्थलाई मुन्दुम (मुन्धुम) भनिन्छ जसरी कृश्चियनको लाई बाईबल बौद्धको लाई त्रिपिटक मुस्लिमकोलाई कुराण हिन्दुकोलाई बेद । मुन्दुममा हुने कुरा भनेको हाम्रो पुर्खाहरुले कसरी जिवनयापन गर्नु भयो भन्ने कुरानै हुन्छ हाम्रो पुर्खाहरु मुन्दुममा प्रकृति, सृष्टि (उत्पती) र पितृ(पुर्खा) हरु को सम्बन्धको बारेमा ब्याख्या हुन्छ । हामी किरातीहरुको बसोबास फरक फरक स्थानमा भएको साथै भूबनोट जटिल तथा ठुलो नदीहरुले छुटाएको हुँदा हाम्रो पुर्खाहरुको भोगाई फरक भएर मुन्दुम मा पनि हरेक किरातीहरु बिच फरक पर्दैन जानुलाई हामीले सामान्य रुपमा लिनु पर्छ किन कि मुन्दुम हाम्रो पुर्खाहरुको भोगाई पनि हो यसमा बिबादको कुरै छैन ।२.) किरातीहरुको धर्म ग्रन्थ मुन्दुम पनी दार्शनिक धर्महरुले जस्तै आर्थिक लगानी गरेर बनाइनु हो भने बाईबल बेद गिता कुराण र त्रिपिटक भन्दा कम बन्ने थिएन । फेसबुकबाट

About
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Next Post

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

खानेपानी मर्मत गर्न २१ किलो सुन दान

खानेपानी मर्मत गर्न २१ किलो सुन दान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In