Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कबड्डी-४ को प्रदर्शन बन्द हुँदै

नायिका मेरिनाले आम माफी माग्नु पर्ने

May 31, 2022
in समाचार
कबड्डी-४ को प्रदर्शन बन्द हुँदै

जेठ १७, काठमाण्डौ । नायिका मेरुना मगरले दर्शकलाई थप्पड हानेको र अभद्र व्यवहार गरि दर्शकलाई सार्वजानिक वेइजती र कानुनी कारवाही गरेको भन्दै चर्को विरोध भएको छ ।

प्रदर्शनकारीले फुर्वा लामा कत्काल रिहाहुनु पर्ने, कब्बडी चलचित्र तत्काल बन्द गर्नु पर्ने र नायिका मगरले आम माफी माग्नु पर्ने भन्दै हलमा राखिएको पोष्टरहरू समेत जलाउन थलेकाछन ।

आन्दोलनकारीले बक्स अफिस, चलचित्र विकास बोर्ड लगायत सबै चलचित्रहलहरु राखिएको पोष्ट जलाउनुको साथै अबिलम्ब चलचित्र कब्बडी ४ बन्द गर्नुपर्ने माग राखेकाछ ।
गाउबाट आएका सिधा बौद्धधर्मलम्बी भिक्षुलाई महिला हिंसाको अरोप लगाएर फसाएको समेत प्रदर्शनकारीको नायिका मगर माथि आरोप छ ।

घटना कसरी भयो ?
सिभिल महलमा चलचित्र हेरेर बाहिरिने क्रममा भिडमा आफुमाथि कुनियबश पटकपटक शरिरिमा स्पर्श गरेको भन्दै फुर्वा लामालाई थप्पड हान्नुको साथै माफी माग्न लगाएको थियो ।

घटना यतिमा मात्रै सिमित रहेन, नायिका मगरले आरोपित लामालाई तत्कालै प्रहरी प्रशासनको जिम्मा लगाइन ।
यो घटना बाहिरिएपछि बौद्धधर्मलम्बीहरू आन्दोलित बन्न थाले ।

हलको भिडमा आफुलाई सो पुरुषले कुनियतबश शरिरमा स्पर्श गरेको भन्दै थप्पड हानेरको दृश्य सार्वजानिक भएको थियो ।

नायिका मगरले आइन्द कसैमाथि यस्तो नियत नराख्न चेतावनी दिनुको साथै कान पक्रेरर माफी माग्न लगाइएको दृष्य सार्वजानिक भएपछि दर्शकहरूले भने विरोध जनाएकाछन ।

बौधर्मलम्बी भिक्षुलाई सार्वजानिक रुपमा बेइजती गरेको र समान्य घटनामा नै निज भिक्षुलाई प्रहरीको जिम्मा लगाइएको भन्दै चौतफी विरोध हुन थाल्यो ।

घटनाले हाल बृहत रुप लियो कि चलचित्रको प्रदर्शनको प्रारम्भिक चरणमा नै घटेको घटनाले व्यपारमा घाटा मात्रै होइन अनिवार्य रुपमा कब्बडी ४ बन्द हुनुपर्ने सम्मको मागले निर्माण पक्षलाई ठुलो क्षति पुग्ने देखिन्छ ।

चलत्रित्र प्रमोशनको लागि निर्देशक रामबाबु गुरुङ सहित कलाकार दयाहाङ राई, सौगत मल्ल, बुद्धि तामाङ, मेरुना मगर, गौमाया गुरुङ लगायतको टोली हलहरूमा पुगेर दर्शकहरूसंग भेटघाट गर्ने क्रममा सो घटना भएको हो ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँगसमसामयिकसन्दर्भमाकुनैलेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझावरप्रतिक्रियाभएमाहामीलाईपठाउनुहोला।

हामीसम्भवभएसम्मधन्यवादसहितप्रकाशनगर्नेछौं।सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Source: Everest News
Via: Everest News
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
विगेसो सिङ्गापुरद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

विगेसो सिङ्गापुरद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In