Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

कान्तिको लापारबाहीले हजारौको ढुकढुकी बनेकी रश्मीको ढड्कनै बन्द

February 17, 2026
in समाचार

March 27, 2021 Everest News समाचार 0

एभरेष्ट संवाददाता

चैत्र १५, काठमाण्डौँ ।

तातो कटमा परि सक्त घाइते भइ उपचारको क्रमममा रहेको ३ वर्षीया बालिका रश्मी राईको शानिबार अपरान्ह ५ बजे मृत्यू भएको कान्तिबाल अस्पताल, चक्रपथ, काठमाण्डौँमाले जनाएको छ ।

शनिबार विहान १० बजे एक्कासी श्वास–प्रश्वासमा समस्यमा देखिएपछि तत्कालै भेन्टिलेटरमा राख्नुपर्ने अनुमति मागेका अस्पतालले बेलुका ४ बजेसम्म पनि भेन्टिलेटरमा नराखी लपारबाही गर्दा तत्कालै नाबालिको ज्यान गएको हो ।

विमारीको स्वस्थ्य अबस्था नाजुक भएको खबर बुबा रामकृष्ण राईले गर्नसाथ थप उपचार तथा विमारीको स्वस्थ्य स्थिति बुझ्न चलचित्र निर्देशक तथा एभरेष्ट न्यूजको प्रधान सम्पादक चन्द्र वाम्बुले र प्रहरी निरिक्षक टिकाराम राई, लिब्जु होल्माफू युवा क्लबका सदस्यहरू लगायत शुभचिन्तक, आफन्तजन हरू अस्पताल पुगेका थिए ।

विमारीको थप उपचारको लागि अन्य अस्पताल लैजाँदा राम्रोहुने अबस्था भए तत्काल रिफर गर्न सल्लाह लिँदा समेत कान्तिमै सबै सुविधा रहेको जनाउने उपचारमा संलग्न चिकित्सक डा.निर्मिकाले भेन्टिलेटरमा जडानै नगरि नाबालिकाको मृत्यू हुनुले उपचारमा गम्भिर लावारबाही भएको देखिन्छ ।

विहान १० बजे नै तत्कालै भेन्टिलेटरमा राख्ने अनुमति पाएको अस्पतालले बेलुका ४ बजे मात्रै भेन्टिलेटरमा जोड्न लाग्दा बालिकाको ढड्कन नै बन्द भएको जनाएपछि विमारीको आफन्त चिकित्सकसंग आक्रोशित बने ।

संघन कक्षमा उपचार भइरहेको सिकिस्त विमारीको स्वस्थ्य जटिल बन्दैजाँदा दिनभरी थप उपचारको कोशिस नै नगर्नु अस्पताल र चिकित्सको ठूलो लापारबाही रहेको गुनोसो राख्दै यसको जवाफदेहीता र जिम्मेवारी अस्पतालले लिनुपर्ने तर्क चन्द्र वाम्बुलले राखेपछि उपचारमा संलग्न चिकित्सक डा.निर्मिका नाजवाफ बने ।

बच्चाको उपचारमा हेलचेक्राइले ज्यान गएको र लापारवाही गर्नेलाई कारबाही गरि मृतकको परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने जस्को लागि उपचारमा संलग्न डाक्टर सहित अस्पताल प्रशासनसंग आइतबार विहान ११ बजे अर्थात कार्यलय समयमा वार्तागरि निचोडमा पुग्नुपर्ने प्रस्ताव चन्द्र वाम्बलुले राखेपनि मृतकको बुबा रामकृष्ण राईलाईले शब शनिबार राती नै बुझेकोले उपचारमा लापारबाही गर्ने चिकित्सक र अस्पताललाई कुनै कारबाही नहुने छनक देखिएको छ ।

नाबालिका भएको र एभरेष्ट न्यूजले प्रखुमताको साथ समाचार सम्प्रेषण गरेको कारण सामाजिक सञ्जाल मार्फत देश विदेशमा अझ विशेषगरि सबै वाम्बुले समुदाय विमारीको उपचारमा अत्यन्तै सकृयतापूवर्क लागीपरको पहिलो घटना हो ।

प्रारम्भिक चरणमा खर्च जुटाउनलाई लिब्जु होल्माफू क्लबले धेरै कसरत गर्नु परेपनि समाचार सम्प्रेषण भएर सामाजिक सञ्जालमा मार्फत सबैले शेयर गरेपछि देश विदेशबाट सहयोग रकम तिब्र रुपमा संकलन भएको थियो ।

वाम्बुले तथा गैह्र-वाम्बुले समुदाय सबैको साथसहयोगले उपचार पद्धतिमा कुनै कमीकम्जोरी हुन नदिएपनि अस्पतालको लापरबाहीले नाबालिकाको ज्यान जाँदा सबै शुभ चिन्तक, आफन्जन, घरपरिवारहरू सोकमा डुबेको छ ।

मृतक रश्मी राईको बचाउ अभियानमा संकलन भएको रकम उपचारमा खर्च भन्दा बढि उठेको रकम रामकृष्ण राईकै नेतृत्वमा “रश्मी राई कोष” मार्फत भैपरिआउनेलाई सहयोग गर्दा रश्मी राईको आत्मले शान्ति पाउने समझदारीले संस्थाका सकृय सदस्य तथा मृतकका काका अमित राईले बताए ।

मृतक नाबालिका गत चैत २ गते मानेभञ्याङ गाउ पालिका वडा नं २, ओखलढुङ्गामा कटमा डुबेर सक्त घाइते भएपछि उपचारगर्ने क्रममा शुक्रबारसम्म स्वस्थ्यमा धेरै सुधार भइसकेको उपचारमा संलग्न प्रमुख चिकित्सक डा. मधुसुदन पुनले बताएको थियो ।

About Everest N
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

Modern Handwritten Script Typeface

Stationery Brand Template

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In