Friday, April 17, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

किसान ठगेर फरार अभियुक्तले पत्रकारलाई धम्क्याए

February 16, 2026
in अपराध
ओखलढुंगा  : ठगी मुद्दामा फरार रहेका एक निजी कम्पनीका सञ्चालकले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । सिड्स ब्यांक नामक बीउविजन कम्पनीका सञ्चालक सुवास कार्कीले आफूविरुद्ध समाचार लेखेको भन्दै फेसबुकमार्फत पत्रकार मनोज भट्टराईलाई ज्यान मार्ने धम्की दिएका हुन् । ठगीको अभियोग लागेका कार्की तीन महिनादेखि प्रहरीको फरार सूचीमा छन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर खोजीभइरहे पनि प्रहरीले पक्राउ परेका छैनन्। कार्कीले नेता, सांसद र प्रहरीसँग सम्बन्ध रहेको भन्दै किसान र समाचार लेख्ने पत्रकारलाई धम्की दिँदै आएका छन् । गोरखापत्र दैनिकका समाचारदाताका भट्टराईलाई कार्कीले शनिबार साँझ फेसबुक मेसेन्जरमार्फत ज्यान मार्ने धम्की दिएका थिए । उनले गोरखापत्र दैनिक र थाहा सञ्चार अनलाइनमा फरार अभियुक्त प्रहरीले नसमातेको विषयमा समाचार लेखेका थिए । कृषकलाई बीउ, मल उपलब्ध गराउने र उनीहरुका उत्पादन बजारीकरण गर्ने भन्दै कार्कीले सिड्स ब्यांक नामक कम्पनी खोलेर किसानसँग रकम लिएपछि  कार्की भागेका थिए । उनी भोगपछि पीडितको उजुरीका आधारमा उक्त कम्पनीका दुई जना कर्मचारीप्लाई पक्राउ गरेर गठी मुद्दा चलाए उनी अझै फरार छन् । फरार अभियुक्त कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले ठगीमा मुद्दा चलेकाले जहाँ गए पनि एकदिन प्रहरीले समात्ने दाबी गरे। समाजिक सञ्जालमा सक्रिय रहने अभियुक्त कार्कीलाई केही नेता तथा सांसदको समेत दवावमा पक्राउ नगरिएको ठगिएका किसानको गुनासो छ । कार्की लगायत अन्य तीनले किसानहरुलाई कुखुराका चल्ला, दाना उपलब्ध गराउने तरकारीको बीउसमेत दिने भन्दै लाखौं रकम असुलेर भागेका थिए । ७० भन्दा बढी किसानले कार्की विरुद्ध ठगी मुद्दा दर्ता गराएका थिए । अन्नपूर्णबाट
ShareTweet

Related Posts

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
Next Post

रोजगारको लागि बोलाइएको तीन युवा होटलको कब्जामा

कांग्रेस नेता थापा अमेरिकी एजेन्ट, गोप्य सूचना अमेरिका पठाउने गरेको पुष्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In