Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

फाल्गुन ४, काठमाण्डौँ ।

February 16, 2023
in समाचार
प्रधानमन्त्री प्रचण्डद्धार कुलपतिहरूलाई सपत

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल नाट्यसङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले सपथ खुवाउनु भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् । उपकुलपतिमा वरिष्ठ कवि विमल निभा र सदस्यसचिवमा वरिष्ठ समालोचक तथा आख्यानकार डा।धनप्रसाद सुवेदी नियुक्त भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा राईलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइएको हो ।

नियुक्त भएको पदाधिकारीहरू सपत फल्गुन ४ गते विहीबार हुनेछ ।

प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।

Tags: कुलपतिमा कवि भूपाल राई नियुक्तनाट्यसङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपतिनेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिललितकला कुलपतिलाई प्रधानमन्त्री प्रचण्डद्धारा सपत
ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
Next Post
सिलिन्डर पड्केर संसद घाइते

सिलिन्डर पड्केर संसद घाइते

किरात राई प्राज्ञिक गोष्ठी

किरात राई प्राज्ञिक गोष्ठी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In