Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

कृषीविद् मदन राई रिहा

जेठ २२, एभरेष्ट न्यूज ।

June 7, 2023
in समाचार
कृषीविद् मदन राई रिहा

यौन दुर्व्यवहार गरेको गरेको आरोपमा पक्राउ परेको कृषीविद् मदन राई रिहा भएकाछन ।

शुभद्रा मदन फाउन्डेसन (शुभम)मा रहेको नाबालक, नाबालिका तथा किशोरीहरू माथि यौन दुर्व्यवहार भएको उजुरीपछि जिल्ला प्रहरी कार्यालय खोटाङले घटनाको छानविनको लागि राईलाई नियन्त्रणमा लिएको थियो ।

अरोपित राईले भने आफुलाई यौन दुर्व्यवहारको अरोप लगाएर फसाएको बताउनु भयो ।

अरोपित राईले आफ्नो उदेश्य बालबालिकाहरूलाई यौन दुर्व्यवहार गर्ने नरहेको र उनीहरूलाई बेलैमा यौन शिक्षा दिएर सर्तक गराउने र खास गरि नाबालिक तथा किशोरीहरूलाई कसैले यौन हिंसा गर्न खोजे कसरी बच्ने भन्ने बारे शिक्षा दिने मुल उदेश्य रहेको बताउनु भयो ।

शुभद्रा मदन फाउन्डेसन (शुभम)को संस्थापक राईले लामो समयदेखि व्यवाहरिक ज्ञान सहित शिक्षा दिने उदेश्यको साथ २ सय जनाभन्दा बढि विद्यार्थीहरूलाई छात्राबासको व्यवस्था सहितको शिक्षा दिँदैआइरहेको व्यक्ति हुन ।

अधिवक्ता कुमार जेरोको साथ मदन राई

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल स्थित जनजागृति उच्च माध्यमिक विद्यालय स्कुल व्यवस्थापन समितिको सहमतिमा ९ वर्षअघि सो विद्यालय जिम्मा लिएर व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।

उमेरले ७५ वर्ष पुुगेका राईको बृद्ध अबस्था भएकोले केही वर्षदेखि हल्का मानसिक समस्य देखापरेको जस्तो अनुभूति भएको राईको निकट आफन्जनले बताएकाछन ।

उमेर ढल्कैदै गएपछि डिमान्सिय रोग लाग्ने र त्यो रोग लागेपछि बृद्ध अबस्थाको मान्छे बालपन जस्तो हुने, सानो कुरामा पनि मन दुखाउने, अरुको गोप्य अंगहरू हेरुँरहेरु जस्तो लाग्ने । अपरिपक्का हुने जस्तो परिवर्तन आउने रोग विषेशज्ञाहरूले बताएकाछन ।

प्रहरीको नियन्त्रणमा रहनुपर्दा राईलाई थप मानसिक पिडा भइ स्वस्थ्य तथा मानसिकतामा जटिलता आउन सक्ने भएकोले ढलोटीमा छुटाइएको अधिवक्ता कुमार जेरोले बताउनु भयो । न्यायाधिश सुवासबाबु पुरीको इजलासले राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

कृषीविद् मदन राईको रिहाइको क्रममा जिल्ला अदालत दिक्तेल परिसरमा अधिवक्ता समुह
Tags: कुषीविद् मदन राई रिहाकृषीविद् मदन राई रिहा
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो

पहिचान पक्षधरको आन्दोलनको कारण माओवादी केन्द्र पार्टी बाहिरियो

बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In