Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

कोरोना कहरमै व्याकुल माइला खेल

February 17, 2026
in समाचार

कोरोना कहरमै व्याकुल माइला खेल मैदान विस्तार ।

May 17, 2020 Everest News खेल समचार 0

ओखलढुङ्गा, जेठ ४ । कोरोना कहरले विश्व अक्रान्त र लकडाउनले देश थिलथिलो बनेको अबस्थामा सोक्माटार, हिलेपानीको युवाहरूले भने बगरमा रहेको फुटबल खेल मैदानको रुप फेर्न सफल भएकाछन ।

संसद विकास कोष अन्तर्गतको बजेट सङ्घीया संसद माननीय यज्ञराज सुनुवारले रु १० लाख विनियोजन गरिदिए पनि बजेट निकासाको सम्झौता गर्ने वित्तिकै लकडाउन शुरु भएकोले काम सम्पन्न गर्न ठूलो कसरत परेको नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार राईले बताउनु भयो ।

सम्झौता लगतैको लकडाउनले परिस्थिति प्रतिकुल बनेपनि सामाजिक दुरी कायम गर्दै दुधकोशी किनारको टंटलापुर घाममा सेकिँदै सबै युवाहरू उत्साह र उल्लासको साथ ढृटतापुर्वक काम र श्रमदानमा जुटिपछि लक्षित योजना भन्दा धेरै बढि काम भएको संस्थाका अध्यक्ष रक्षमान राईले बताउनु भयो ।

समाजले राष्ट्रियगान सर्जक व्याकुल माइलाको नाममा ‘ब्याकुल माइला कप’ २०६८ सालदेखि बार्षिक रुपमा नियमित फुटबल खेलको आयोजना गर्दै आएपनि दर्शकहरूले बगरको पाखा र भित्ताभरि अव्यवस्थित बसेर खेल हेर्नुपर्दा राम्रोसंग खेलको स्वाद लिन पाएका थिएनन । खेल मैदान र दर्शकदिर्घाको विस्तार भएपछि दर्शकको उपस्थिति उत्साहजनक हुने अनुमान गरिएको छ ।

राष्ट्रगान सर्जक जस्तो गरिमामय व्यक्तिको नाममा स्थापना गरिएको खेललाई समेत सङ्घीया,प्रदेश र स्थनीय सरकारले उपयुक्त सहयोग उपलब्ध नगराउदा हरेक वर्ष कप आयोजना गर्न धेरै कठिनाइ भएको संस्थाको अध्यक्ष राईले बताउनु भयो ।

About Everest News  
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

स्मरणमा फोकुल

प्रेम र जातीय भेदभाव !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In