Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कोशी प्रदेशको सरकार ढल्यो

असार १५, एभरेष्ट टेलिभिजन ।

July 1, 2023
in समाचार
कोशी प्रदेशको सरकार ढल्यो

एमाले नेतृत्वमा रहेको कोशी प्रदेशको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । पहिचान पक्षधरले कोशी प्रदेश पुनःनामाङ्करणको लागि चर्को आन्दोलन तथा दवाफ गरेपछि जनता सामाजवादी पार्टी तथा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्य मन्त्री कार्की अल्पमतमा परेको हो ।

लामो समयदेखि विवादित प्रदेश १को नाम गत २०७९ फाल्गुन १७ गते एमालेको नेता मुख्यमन्त्री हिक्मत कार्कीको सरकारले नाटकीय ढंगले प्रदेश १ को नाम कोशी प्रदेश पारित गरेपछि पहिचान पक्षधरले सशक्त आन्दोलन र विद्रोह मात्रै होइन पहिचान विपक्षका संसद तथा नेताहरूलाई उनीहरूको निर्वाचन तथा विभिन्न कार्यक्रमहरूमा जान अबरोध तथा वहिस्कार गर्दै आएकाछन ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने क्रममा उनको पक्षमा ४६ र विपक्षमा ४३ मत खसेपछि एमालेको सरकार ढलेको हो ।

Source: Everest News
Via: Everest News Television
Tags: कोशी प्रदेशको सरकार ढल्यो
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

सहरकारीद्धारा किर्ते

“शान्ति प्रिय आमा“ पुस्तकको बिमोचन उपसभामुख रानामगरले गरिन

“शान्ति प्रिय आमा“ पुस्तकको बिमोचन उपसभामुख रानामगरले गरिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In