Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

साउन २३ ।

August 8, 2022
in कला/साहित्य

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

साङ्गीतिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी गायिका मनु नेम्बाङको अगष्ट १३ मा सिड्नीमा भव्य कार्यक्रम हुने भएको छ ।

अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिए मुलुकहरूमा साङ्गीतिक कार्यक्रम पस्कने गायिका नेम्बाङ यस पटक फरक गन्तव्यमा बेग्लै प्रस्तुति पस्कने बताइन ।

२८ औँ विश्व आदिवासी दिवसको अबसरमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिय तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको निमन्त्रणामा कार्यक्रम स्थल पुगेको गायिका नेम्बाङले बताइन ।

सिङ्गपुर एयरलाइन्सबाट तामाङसेलो गीतबाट ख्यति प्राप्त गायक फुलकुमार बमजनसङ्गै अस्ट्रेलिया पुगेको बताइन ।

अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता मेरिकबल, सिड्नीमा अगस्ट ६ मा नेपाली आदिवासी जनजाति मञ्चको आयोजनामा बहुसास्कृतिक बृहत कार्यक्रम आयोजना गरि भव्यताको साथ सफल भयो अब अगस्ट १३ को तयारीमा जुटिरहेको कार्यक्रम आयोजक तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको सचिव राम लिम्बुले बताउनु भयो ।

आगमी अगस्ट १३ मा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको बार्षिक सभा सहित गायिका नेम्बाङको प्रस्तुति रहने चुम्लुङ, अष्ट्रेलियाको अध्यक्ष शशी सुब्बाले बताउनु भयो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

 

ShareTweet

Related Posts

“यो दुरी” सार्वजानिक
कला/साहित्य

“यो दुरी” सार्वजानिक

कर्णेश म्युजिकको पहिलो प्रस्तुति रहेको “यो दुरी” बोलको गीत यु ट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक कर्णेश राजथलाको...

December 21, 2024
पालमकी रानी हङकङ प्रस्थान
कला/साहित्य

पालमकी रानी हङकङ प्रस्थान

हाक्पारे-पालमको रानी उपनामले चिनिने गायिका मनु नेम्बाङ साम्याङफुङ साँझको लागि हङकङ प्रस्थान गर्ने भएकी छिन । हङकङमा रहेका लिम्बु समुदाय जस्ले...

November 14, 2024
शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन
एभरेष्ट टेलिभिजन नेटवर्क

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन

शास्त्रीय गायक तथा सङ्गीतकार गुरुदेव कामतको निधन भएको छ । विगत पचास वर्षदेखि शास्त्रीय संगीत प्रशिक्षण, कम्पोज, र गायनका माध्यमबाट...

August 1, 2024
बासुरी दिवसमा विनायो र सालमाया
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरी दिवसमा विनायो र सालमाया

नेपालमा बजाइने विभिन्न लोक बाजाहरू मध्ये शुषीर बाद्यबादन अर्थात फुकेर बजाइने बाजाको श्रेणीमा राखिएको बासुरी नेपाली लोकसङ्गीतको क्षेत्रमा धेरै लोकप्रिय...

August 2, 2024
Next Post
आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

गुणको बदला गुण

जनचेतनाको लागि जनहितमा जारी

जनचेतनाको लागि जनहितमा जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In