Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

साउन २० ।

August 5, 2022
in गीत-सङ्गीत
गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

लोकप्रिय गायिका मनु नेम्बाङ साङ्गीतिक कार्यक्रममको लागि अस्ट्रलिय पुगेकीछिन ।

अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिए मुलुकहरूमा साङ्गीतिक कार्यक्रम पस्कने गायिका नेम्बाङ यस पटक फरक गन्तव्यमा बेग्लै प्रस्तुति पस्कने बताइन ।

२८ औँ विश्व आदिवासी दिवसको अबसरमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिय तथा किरात याक्थुङ चुम्लुङ, अस्ट्रेलियको निमन्त्रणामा कार्यक्रम स्थल पुगेको गायिका नेम्बाङले बताइन ।

सिङ्गपुर एयरलाइन्सबाट तामाङसेलो गीतबाट ख्यति प्राप्त गायक फुलकुमार बमजनसङ्गै अस्ट्रेलिय पुगेको बताइन ।

अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता मेरिकबल, सिड्नीमा अगस्ट ६ मा बहुसास्कृतिक बृहत कार्यक्रम अयोजना गरिएको नेपाली आदिवासी जनजाति मञ्चका अध्यक्ष अरुणकुमार तामाङले बताउनु भयो ।

विश्व आदिवासी दिवस बहुसास्कृतिक हुने र नेपालबाट आएका द्धयकलाकार नेम्बाङ र बम्जनको साथमा अस्ट्रेलियमा रहेको नेपाली कलाकारहरूको पनि बजेड प्रस्तुति रहनेछ ।

सिड्नीस्थित मेरिकभिल टाउन हल मा अगस्ट ६ तारिख बेलुकी पाँज बजेदेखि हुने कार्यक्रम सबैको लागि निस्शुल्क प्रवेशको व्यवस्था मिलाइने किरात याक्थुङ चुम्लुङ, अस्टे«लियको अध्यक्ष शशी सुब्बाले बताउनु भयो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हावा सरर लिंक https://youtu.be/CMJqX9x3mB0

 

 

 

ShareTweet

Related Posts

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो
एभरेष्ट टेलिभिजन नेटवर्क

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

फागुन ८, काठमाण्डौँ । मुकुमलुङले यस वर्षको सर्बोत्कृष्ट सास्कृतिक भिडियो अवार्ड बिजेत बनेको छ । एफएलएफ अवार्डको चौथो संस्करणमा ५...

March 21, 2022
दिनचर्या फेर्दै गायक शिव
एभरेष्ट टेलिभिजन नेटवर्क

दिनचर्या फेर्दै गायक शिव

प्रथम विश्वब्यापी अनलाइन पालाम प्रतियोतिमा दोस्र्रो बिजेता शिब सम्बाहाम्फे प्रतियोगितामा बिजेता बनेसंगै उनको दिनचर्या फेरिएको छ । म्याङलुङ नगरपालकिा -...

November 27, 2021
Next Post

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

गुणको बदला गुण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In