Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

मंसिर १९, काठमाण्डौँ ।

December 18, 2024
in अन्तराष्ट्रिय
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र सम्बोधन गराई समाधन गराउन सबै मुलुकका प्रतिनिधिहरूले ऐक्याबद्धता जनाइ प्रेस वक्तव्य जारि गरेकाछन ।

विगेसोले काठमाण्डौँ दरबारमार्ग स्थित होटल उड्ल्याण्डमा लाहुरे अर्थात ब्रिटिश गोर्खाजहरूलाई बेलायतले गरेको अन्याय र शोषणबारे गत मंसिर १७ गते अन्तराष्ट्रिय जगतका सञ्चारकर्मी र राजनीतिक प्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

विश्वमा नै अब्बल मानिने गोर्खाली भित्र लुकेको यस किसिमको विभेद र अन्यायको जानकारीपछि अन्तरक्रिया कार्यक्रममा सहभागी प्रतिनिधिहरूले आश्चार्य प्रकट गर्दै शोषण र विभेद भनेको नेपालको मात्रै नभइ सबै मुलुकको चासो र सरोकारको विषय भएकोले यसको निरारकणको लागि हामी सबै एक हुन जरुरत रहेको भन्दै यथासिघ्र हामी सबै मुलुकको तर्फबाट गोर्खाजमाथि परेको अन्यायको बिरुद्धमा उभिन हामी तत्पर छौँ भन्दै प्रतिबद्धता जनाएका थिए ।

टर्कीको टिकेपी नामक वेब साइटबाट संयुक्त वक्तव्य जारि गर्दै अन्तरक्रियामा सहभागी मुलुकका प्रतिनिधिहरूले ब्रिटिश सेनाको मातहतको हाल कार्यरत नेपाली युवा तथा भूपू लाहुरेहरूमाथि भएको चरम श्रम शोषण र विभेद तथा मानव अधिकार उलङ्घनको विरोधमा प्रेस विज्ञाप्ति मार्फत सार्वजानिक गरेकाछन ।

सन् १८१५ मा नेपाल र बेलायतको इष्ट इन्डियन कम्पनीसंग सम्झौता मार्फत २०९ वर्ष भन्दा लामो समयदेखि लाहुरे अर्थात गोर्खाज माथि भएको विभेद र शोषण भनेको मानव अधिकारको ठाडो उलङ्घन भएको विज्ञाप्तिमा उल्लेख छ ।

विज्ञाप्तिमा ‘बेलायतले आफ्नो स्वर्थको लागि आफ्नो भूभागको रक्षाको लागि मात्रै प्रयोग गरेनन्, साम्राज विस्तारको क्रममा विश्वको विभिन्न मुलुकसंग खुकुरीको भरमा लडाउदै युद्धा जितेपछि आफ्नो मुलुकको सेनालाई मात्रै फिर्ता गरि गोर्खालीहरूलाई यत्रतत्र छोडर विचल्नीमा पारेको तथ्य र सपुत प्रमाणहरू बग्रेल्ती पाइन्छ । युद्धमा छुटेका, बन्दी भएका, हराएको मारिएको कसैको केही खोजनिति त गरेन नै । सन् १८१५ देखि हालसम्म कति गोर्खाली बेलायतले भर्ती गर्यो र कति फर्किए सम्मको अभिलेख न नेपाल सरकारसंग छ न त बेलायतसंग नै । यति मात्रै होइन बेलायतले नेपाली युवालाई आफ्नो मुलुकको लागि भर्ती गराएका युवालाई मानेमानी तबरले सिङ्गापुरलाई विक्री गर्नु र भूपूहरूलाई ब्रुनाइमा पठाउनुलाई मानव बेचविखान भएको भन्दै मानव अधिकारको ठाडो उलङ्घन भएकोमा अन्तराष्ट्रिय कानुन समेत आकर्षण हुने प्रेस वक्तव्यमा उल्लेख छ ।

सन् १९४७ नोभेम्बर ९ मा भएको नेपाल, भारत र ब्रिटिशबीचको त्रिपक्षिय सन्धीले लाखौँ खोर्गाज माथि भएको असमान सेवा सुविधा र निवृत्तीभरणको विषयलाई विज्ञाप्तिले चर्को विरोध गरेको छ ।’

विज्ञप्तिमा ‘भारतले नेपाली युवाको लागि नया अवसर भन्दै जोखिमपूर्ण ‘अग्निपथ’ नामक मानवीय स्वस्थ्यको हिसाबले घातक र खतरनाक भर्ती (जसको समय अवधि ४ वर्षे हुने र सो अवधि पुरा भएपछि विशेष रकम सहित विदाइ गरिने योजना) सन् २०२२ मा घोषणा गरेको विषयलाई समेत किटानै गरेर विरोध गरेको छ ।

बेलायत र भारतले नेपाली युवालाई भर्ती लिएर विभिन्न मुलुकसंगको युद्धमा प्रयोग भएको देखिएकोले सो गतिविधि तत्कालै रोक्न माग गर्दछौँ’ भनेर विज्ञप्तिमा भनिएको छ ।

‘बेलायतले गोर्खाजप्रति गरेको कार्य मानव बेचविखन भएको र यसले नेपाली युवाहरूमा समानता र न्यायको आधारभूत अधिकारहरूको बेवस्ता गर्दै उनीहरूको श्रम शोषण गर्छ र उनीहरूको मर्यादा समेत खोस्छ’ भनिएको छ ।

‘नेपाली युवाहरूलाई यस्तो अन्यायपूर्ण दुव्र्यव्यहार हुनु दुःखदायी र निन्दनीय कार्य हो भन्दै यसको घोर भत्सर्ना गर्दछौँ । असमानता र विभेदपूर्ण कार्य रोक्न र यसको शिकारबाट नेपाली युवाहरूलाई बचाउन हामी सबैको कर्तव्य हो भनि सराकोरवाला सबैमा अपिल समेत गरेको’ प्रेस विज्ञप्तिमा उल्लेखछ ।

विज्ञाप्तिमा ‘विगेसोले हालसम्म गरेको अथक प्रयास र कार्यको प्रशंसा गर्दै यस मुद्धाको अन्तिम किनार नलागेसम्म सधै एकबद्धता हुने प्रतिबद्धताको साथ तत्कालै यस विषयलाई बेलायतले गोर्खालीहरूमा भएको क्षतिको उचित क्षेतिपूर्तिको व्यवस्था गर्दै छलफल र बहसको माध्यमबाट सो मुद्धालाई ढुङ्गोमा पुराउनुपर्ने माग विज्ञाप्तिको मुख्य आशस देखिन्छ । नेपाली जनताको न्याय र आफ्नो अधिकारको सम्मानको मागलाई यथासिघ्र सम्बोधन गराउन पहलकदमीको लागि हामी सबै ऐक्यबद्धताको साथ सधै खडा हुनेछौँ’ भनिएको छ ।’

News Link:

https://www.tkpml.com/press-statement-end-gurkha-recruitment-imperialist-exploitation-must-stop/

Tags: गोर्खाज विभेदको अन्तराष्ट्रियकरणगोर्खाली विभेदको अन्तराष्ट्रियकरण
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल
एभरेष्ट टेलिभिजन नेटवर्क

कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

देशको स्थिति विकराल बन्दै जाँदा बैदेशिक रोजगारीमा विदेशीने नेपालीको संख्या अचाक्लि बढेसंगै जोखिमापर्ने पनि उतिकै बढेको छ । हमास र...

December 14, 2023
Next Post
२५औ कवि पुरस्कार मंगलदर्शनलाई

२५औ कवि पुरस्कार मंगलदर्शनलाई

मैले भन्नु छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In