Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

२५औ कवि पुरस्कार मंगलदर्शनलाई

मंसिर - २१, खोटाङ । एभरेष्ट संवाददाता

December 9, 2024
in समाचार
२५औ कवि पुरस्कार मंगलदर्शनलाई

किराती राई जाति भित्र ३६ भाषी राईहरू मध्ये हाल अस्तित्वमा रहेको २८ भाषी किरात राईहरूमा भाषा र सस्कार, संस्कृतिले मजबुद मानिने वाम्बुले राई जातिको २५ औँ कविता प्रतियोगिता सम्पन्न भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं–२ दाम्लिमा आयोजित प्रतियोगितामा मानेभञ्ज्याङ गाउपालिका–६ हिलेपानी, ओखलढुङ्गाको कवि मंगलदर्शन राई प्रथम, मानेभञ्ज्याङ–२, वाक्साको सुष्मिता राई द्धितीय, हलेसी–तुवाचुङ नगरपालिका–२, डिकुवाको जीवराज राई तृतिया भएकाछन ।


यसैगरि हलेसी–तुवाचुङ नगरपालिका–१ बाहुनी डाँडाको कवि महावीर राई र मानेभञ्ज्याङ–५ को विजय राईले सान्त्वना पुरस्कार हासिल गरेकाछन । प्रथम कविलाई रु १० हजार राशी सहित प्रमाण पत्र, द्धितीयलाई रु ६ हजार सहित प्रमाण पत्र, तृतीयलाई रु ४ हजार सहित प्रमाण पत्र र सान्तवना २ जनालाई रु २,२ हजार रकमसहित प्रमाण प्रदान गरिएको छ ।

राष्ट्रगान सर्जक व्याकुल माइलाको प्रमुख अतिथ्यामा सम्पन्न कविता प्रतियोगिता वाम्बुले जातिको साझासंस्था वाम्बुले राई समाज (वाम्रास)को २७औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको हो । वाम्रास केन्द्रको आयोजनामा कविगोष्ठि तयारी समिति खोटाङ, डिवा सेवा समाज, जनजागरण युवा क्लब र वाम्रास जिल्ला कार्यसमिति खोटाङको संयुक्त व्यावस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि लगायत विशिष्ट व्यक्तित्वहरूलाई पञ्चै बाजासहितको स्वगत र सत्कारले कार्यक्रम थप आकर्षक र सोभनीय बनेको हो ।

Tags: २५औ कवि पुरस्कार मंगलदर्शनलाई
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

मैले भन्नु छ

बैद्य पार्टीको राष्ट्रिय एकता महाधिवेशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In