Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चित्त धर हृदयले नेवारभाषामा कविता लेखेकोले जेल

December 31, 2022
in अपराध
चित्त धर हृदयले नेवारभाषामा कविता लेखेकोले जेल

लक्ष्मी प्रसाद देवकोटाले खसभाषामा कविता लेखे, वहालाई महाकवि भनियो ।

– चित्त धर हृदयले नेवारभाषामा कविता लेखे वहालाई जेल हालियो ।

(क) यो कस्तो भाषिक समानता ?

—————

– बौद्ध धर्म मान्ने भिक्षुहरुलाई देश निकाला गरियो ।

– इसाई धर्म मान्ने नेवारहरुलाई बेतिया धपाइयो ।

(ख) यो कस्तो धार्मिक स्वतन्त्रता ?

—————

– संस्कृत पढ्ने विद्यार्थीलाई निशुल्क गाँस, बास र भत्ता ।

– नेपालकै अरु भाषा पढाउनको लागि न शिक्षक को व्यबस्था न स्कुललाई बजेट ।

(ग) राष्ट्रिय ढुकुटीको कस्तो सदुपयोगिता ?

—————

– खस भाषाको चलचित्रलाई नेपाली चलचित्र भनी करमा छूट छ ।

– नेवार भाषाको “सिलु” चलचित्रलाई त्यो छुट दिइएन ।

(घ) नेवारभाषा नेपाली नै होइन र, बिदेशी भाषा हो कि क्या हो ?

—————

– लोकसेवामा खस नेपालीभाषा बाहेक अरु नेपालीभाषालाई ठाउँ नै छैन ।

– अनि अरु भाषाभाषीलाई कोटा दिइयो भनी आरिस गरिन्छ ।

(ङ्) हाम्रोभाषामा जांच दिन लगाउनुस हामीलाई कोटा चाहिदैन ।

(च) हाम्रो भाषा पनि स्कुल, कलेज, अड्डा, अदालतमा चलाउनुस हामीलाई आरक्षण चाहिदैन ।

‍‍‍‍‍‍‍‍—————

– खसभाषा कामकाजीभाषा हो, यसको साथै एउटा अर्को स्थानीय भाषालाई पनि प्रयोग गर्दा स्थानीय जनतालाई सुबिधा हुन्थ्यो ।

– तर खसभाषा बाहेक अरु भाषा नेपालकै होइन जस्तो गरि सर्बोच्चले स्थानीय निकायमा सम्म पनि स्थानीय नागरिकको भाषाको प्रयोगलाई बन्देज गरियो,

(छ) हामी यो देशको नागरिक नै होइन र ?

ShareTweet

Related Posts

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
Next Post

दक्षिण कोरियामा भित्र हुने घटना

यति एयरलाईन्सको विमान पोखरामा दुर्टघना

यति एयरलाईन्सको विमान पोखरामा दुर्टघना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In