Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

जेष्ठ नागरिकलाई सम्मान

भाद्र १५, काठमाण्डौँ ।

October 3, 2023
in समाचार
जेष्ठ नागरिकलाई सम्मान

३३औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कुलेश्वर आवास क्षेत्रमा भव्य रुपमा मनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यूको प्रमुख आतिथ्य र राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष श्री छत्र बहादुर प्रधानको सभापतित्वमा सम्पन्न भयो ।


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपाल र कुलेश्वर आवास परिवार कल्याण संस्थाको संयुक्त रुपमा आयोजित उक्त समारोह कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पूर्व राष्ट्र सेवक, वरिष्ठ समाजसेवी एवम् स्थानीय जेष्ठ नागरिकहरु मैया श्रेष्ठ, पदमलाल श्रेष्ठ, पदम दयाल श्रेष्ठ, पञ्चकुमारी मानन्धर, विष्णु बहादुर गुरुङ र लोकनाथ पोखरेललाई सम्मान गरियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जेष्ठ नागरिक लगायत समाजसेवीहरुको भव्य रुपमा स्वस्फुर्त उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्रालयबाट जेष्ठ नागरिक संरक्षण शाखा प्रमुख तथा उपसचिब विनोद दाहाल लगायत अन्य कर्मचारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहमा कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष एवम् कार्यक्रम संयोजक राजु दाहाल शर्माले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भयो ।

प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री सुरेन्द्र राज आचार्यले जेष्ठ नागरिकहरुको विषयमा अन्तर्राष्ट्र्यि रुपमै संयुक्त राष्ट्र संघले समेत चासो दिएको सन्दर्भ जोड्दै नेपालमा यस सम्बन्धी नियम, कानुनलाई अझ व्यवस्थित गर्दै जानुपर्ने कुरा बताउनु भयो ।

छोटो वृत्तचित्रसहित राष्ट्रिय जेष्ठ नागरिक महासंघको तर्फबाट सूर्यप्रसाद श्रेष्ठले जेष्ठ नागरिकहरुप्रति गरिने व्यवहार बारेमा चर्चा गर्नुभएको थियोभने नेपाल सरकारका पूर्व आयुक्त तथा संस्थाका सल्लाहकार कृष्णहरि बास्कोटाले स्थानीय तथा सम्बन्धित निकायहरुले जेष्ठ नागरिकहरु केन्द्रित विभिन्न योजनाहरु ल्याउनु पर्ने, वृद्ध भत्ता उमेर अनुसार फरक गर्नु पर्ने र हरेक क्षेत्रले उनीहरुप्रति विशेष ध्यान दिनु पर्ने बिचार राख्तै बृद्धबृद्धाहरुले पनि समय अनुसार नयाँ पुस्ताको बाध्यता बुझेर व्यवहार गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री कल्पना धमला, का।म।न।पा।१४ नं।वडा अध्यक्ष सुमन श्रेष्ठ, प्रकाशमणि भुसाल, अम्बिका केसीले शुभकामना मन्तव्य दिनु भएको थियोभने जेष्ठ नागरिक तथा वरिष्ठ साहित्यकार राम कुमार श्रेष्ठ ुराम विनयु ले कविता बाचन गर्नु भएको थियो ।

जलपान सहित व्यवस्थित रुपमा आयोजित उक्त कार्यक्रमको संचालन समाजसेवी, साहित्यनुरागी एवम् कार्यक्रम प्रस्तोता बुद्धिमान ढुंगानाले गर्नुभएको थियो ।

भिडियो लिंक

 

ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
उबूमा बलेरो दुर्घटना ५ घाइते

उबूमा बलेरो दुर्घटना ५ घाइते

दिवाकरको दुबै मृगौला फेल

दिवाकरको दुबै मृगौला फेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In