Monday, September 14, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

उबूमा बलेरो दुर्घटना ५ घाइते

असोज १७, काठमाण्डौँ ।

October 4, 2023
in समाचार
उबूमा बलेरो दुर्घटना ५ घाइते

ओखलढुङ्गाको केत्तुकेबाट उबू ध्याप्तीतर्फ जाँदै गरेको ग ३ च ८१३५ नम्बरको बलेरो गाडी मानेभञ्ज्याङ गाउपालिका ३ उबु स्थित रिनुवाल(सल्ले)मा दुर्घटना हुँदा ५ जना घाइते भएको छ ।

गाडीमा सवार ६ जना मध्ये ३ जना गम्भिर घाइते र २ जना समान्य घाइते भएको भएको स्थानीयबासी अम्बिका राईले बताउनु भयो ।

घाइते हुनेहरुमा मानेभन्ज्याङ गाउपालिका(३ बस्ने बोलेरो चालक २९ बर्षिय अबिन राई, ३१ बर्षिया बडासरी राई, २५ बर्षिया निर्मासरी राई, ५१ बर्षिया गोर्सी माया राई र ४६ बर्षकी मसल माया राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले बताएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उद्धार गरि उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पुर्याइ उनीहररूको अबस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

गाडी हिजो मंगलबार केत्तुके बजारबाट खाद्य सामाग्री तथा ६ जना यात्रु सहित उबूको ध्याप्ती जानेक्रममा भार बढि भएको तथा भिरालो तथा कच्चि सडकको कारण ब्रेकफेल भइ दुर्घटना भएको प्रहरीबाट जानकारी प्रमप्त भएकोछ । गाडी सडकबाट निकै तल खसेर क्षतविक्षत भएको बताइएको छ ।

Tags: उबूमा बलेरो दुर्घटना ५ घाइते
ShareTweet

Related Posts

रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
बासुरी दिवस
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरीको सुमुधर धुनमा खीर

१५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी...

August 1, 2026
हलेसीमा तीनपाने
समाचार

हलेसीमा तीनपाने

असार १३, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले "हलेसी सास्कृतिक कोशेली" नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ । मेयर...

June 28, 2026
५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन
समाचार

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन

जेष्ठ -१६ बेन्डी, उदयपुर । सुनकोशी र दुधकोशीको संगम स्थल जोर्तीघाट अर्थात ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको मिलन केन्द्र त्रिवेणीमा...

June 10, 2026
Next Post
दिवाकरको दुबै मृगौला फेल

दिवाकरको दुबै मृगौला फेल

गोलीले घाइते भएकी शर्मिलाको उपचारको क्रममा मृत्यु

गोलीले घाइते भएकी शर्मिलाको उपचारको क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In