जोया (फिलिपिन्स) ले आफ्नो सारा छोडेर नेपाली केटो सङ्ग बिबाह गरिन, नेपालको बुहारी बनेर नेपाल भित्रीइन, २ सन्तान पनि जन्म दिइन ।
आखिर उनैलाइ ७ लाख तिराएर २ अवैध सन्तान (जो जवर्जस्ती अवैध बनाइएको) सहित उनको देश फर्किनु वाध्य तुल्याइयो ।
यो देशको महिला अधिकारवादी भनौदा डलरको खेती गर्नेहरु कता मरे ? रास्ट्रको ३ वटै अङ्गका प्रमुख महिलागरुको ध्वज्जी उडाउदै जिल्लाका प्रमुख टाउकेहरुले बिदा गरेको फोटोहरु बाहिर आइरहेको र देशकै बेइज्जत भइ रहेको बेला कुनै तेस्तो १ महिला पनि रहेनछन जोयाको तर्फबाट रिट दायर गर्ने । कहाँ छन महिला मुक्तिका भक्तगानवालाहरु ????
कोहि छ वीराङ्गना महिला ?????