Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पत्रकारहरूलाई दुर्व्यवहार गर्ने गर्मेन्ट सञ्चालकलाई कारबाही

भदौ ४, काठमाण्डौँ ।

September 21, 2023
in समाचार
पत्रकारहरूलाई दुर्व्यवहार गर्ने गर्मेन्ट सञ्चालकलाई कारबाही

महालक्ष्मी नगरपालिका वडा ४ बोजु पोखरी, इमाडोल, ललितपुर स्थित ओर्टिक गार्मेन्टका सञ्चालक कमल विष्ट र सुपरभाइजर खुशी श्रेष्ठले सञ्चारकर्मीमाथि अभद्र व्यवहार गरेका छन ।

कम्पनीको कर्मचारी गुन्थली राईले पारिश्रमिक नपाएर विषयमा चर्किएको विवादमा समाचार संकलनको लागि घटना स्थलमा पुगेको एभरेष्ट टेलिभिजन नेटवर्कको कार्यकारी प्रमुख तथा सम्पादक चन्द्र वाम्बुले, रिपोटर निला राई र क्यामेरा पर्सन प्रेम वाम्बुले माथि विष्ट र श्रेष्ठले पटकपटक दुव्र्यवहार गरेका हुन ।

कुटपिटको घटना कम्पनी भित्र भएपनि घटनास्थलमाको कम्पनी बाहिर रहेको सञ्चारकर्मीहरू माथि यो हाम्रो कम्पनी भित्र कस्को अनुमतिले आएको कोसंग अनुमति लिएर भिडियो खिचेको भन्दै क्यामेरा फुटाउने धम्कीको साथ क्यामेरा तथा सञ्चारकर्मी माथि पटकपटक आक्रमण गरेका हुन ।

गार्मेन्ट सञ्चालक विष्ट तथा कर्मचारीहरूले घटनाबारे गार्मेन्ट सञ्चालकको अनुमति लिएर मात्रै कम्पनी आसपासको भिडियो खिच्न तथा समाचार संकलन गर्न पाउने अडान लिएका थिए ।

जब कि प्रेस स्वतन्त्रता सम्बन्धिको हक र अधिकारले पत्रकारहरूलाई जुनसुकै स्थान र क्षेत्रको निर्वाध रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने हक र अधिकार प्रेस स्वतन्त्रता अन्तर्गत नेपालको संविधानमा सुनिश्चित छ ।

खास घटना के भएको थियो ?
मानेभञ्ज्याङ गाउपालिका वडा नं ३ उबू स्थायी निवासी गुन्थली भनेर चिनिने रत्नमाया राईले २०७९ मंसिर महिनादेखि मासिक तलब १० हजार पाउने गरि कम्पनीको कर्मचारीहरूलाई खाना तथा खाजा, चिया व्यवस्थापनको कर्मचारीको रुपमा नै काम गर्दै आएको हो ।
दैनिक ८ घण्टाको समयसिमा तोकिएपनि विहान ६ बजेदेखि साझ ७ बजेसम्म अर्थात १३ घण्टासम्म निरन्तर तथा अत्याधिक कडा परिश्रम गर्नु परेको कारण २०८० साल जेठ महिनामा विमारी भएपछि उपचारको लागि अस्पताल जाँदा आफुलाई विना तलब रोजगारबाट सञ्चालक विष्टले निकालेको राईले बताउनु भयो ।

कम्पनीमा श्रमिकको रुपमा काममा लगाउनुपूर्व सम्झौता गरि कर्मचारीको रुपमा नियुक्त गर्नुपर्ने तथा निज श्रमिकको सामाजिक सुरक्षा कोष अन्र्तगत विमा कोष, उपचार खर्च तथा उपदान लगायतको सेवा सुविधा तथा २०७८ साल श्रवण महिनाबाट ८ घण्टाको कम्तिमा १५ हजार मासिक तबल अनिवार्य रुपमा दिनु पर्ने श्रम ऐनमा उल्लेख भएपनि सो प्रकृया पुरा गर्नुको अलबा विमारी भएको बखत विना तबल कम्पनीबाट निकाल्नु कम्पनीले श्रम ऐनको उलंघन गरेको छ ।

बाकी तलबको लागि पटकपटक फोनसम्पर्कमा कुरा गर्दा कम्पनीले आनाकानी गरेको र श्रवण ३१ गते बाकी तलब लिन बोलाउदा निज गुन्थली राई काम विशेषले बाहिर रहेकोले गुन्थली राईले आफ्नो सहोदर भाउजु साराङ्ग राईलाई पारिश्रमिक लिन पठाएकोमा निज साराङ्गलाई कम्पनीको सुपरभाइजर खुशी श्रेष्ठले हातपात गरेपछि घटनाले उग्र रुप लिएको हो ।

साराङ्गा राई माथि हातपात भएपछि निज साराङले तत्कालै प्रहरी प्रशासन, आफन्तजन तथा मिडियाकर्मीलाई आफुमाथि भएको ज्यदतीको बारे खबर गरेपनि सुरक्षकर्मीको उपस्थिति केही ढिलो भएको थियो ।

सुरक्षकर्मीको उपस्थिति नदेखेपछि कम्पनीबाहिर रहेका सञ्चारकर्मीलाई कम्पनी सञ्चालक विष्ट, सुपरभाइजर खुशी श्रेष्ट लगायतको समुहले सञ्चारकर्मीको हक र अधिकारबारे बारम्बार जानकारी गराउद पनि सुचना विभागको पत्रकारको परिचय पत्र बहाक तथा पत्रकारको परिचय खुल्ने ज्याकेट तथा पोशक लगाएको सञ्चारकर्मीलाई अभद्र व्यवहार गरि प्रेस स्वतन्त्रको हनन् समेत भएको छ ।

विवादित तथा बाकी रहको तलब सुरक्षाकर्मी आइपुग्न साथ सञ्चालक विष्ठले तत्काले दिने भनेपनि सञ्चारकर्मीमाथि हातपात गरेकोले सञ्चाल विष्ट र सुपरभाइजर श्रेष्ठलाई समाचार सम्पादक वाम्बुलेले महानगरीय प्रहारी प्रभाग इमाडोलमा झिकाएको थिए ।

इमाडोलको प्रहरी प्रभाग प्रमुख प्रहरी निरिक्षक हरिराम डागीले सो द्धय विष्ट र श्रेष्ठलाई कारबाहीको दायरमा ल्याउन उदासिन देखाएपछि सम्पादक वाम्बुलेले पत्रकार माथि भएको गाली गलौज तथा दुव्र्यवहारको कारबाही तथा प्रेस स्वन्त्रताको रक्षा तथा कम्पनीको बारेमा निर्वाध रुपमा समाचार संकलन गर्न पाउने पर्ने बारे प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ र नेपाल प्रहारीलाई ध्यानाकर्षण पत्र पत्रचार गरेपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले कारबाही लागि अग्रसरता देखाएको हो ।

जावालाखेलका प्रहरी उपरिक्षक भुवनेश्वर साहीले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनु राज्यको दायित्वि भएकोले हामी कारबाहीको लागि तत्पर रहेको भन्दै जिल्ला प्रहरी कार्यालय परिसर ललितपुरले कारबाही लागि पत्रकारहरूलाई निवेदन दिन अनुरोध गरेकाछ ।

सुचना विभागको पत्रकारको परिचय पत्र बहाक तथा पत्रकारको परिचय खुल्ने जकेट तथा पोशक लगाएको सञ्चारकर्मी माथि अभद्र व्यवहार गरेको समाचार संकलनमा अबरोध पुराएको कारण प्रेस स्वतन्त्रको हनन् गरेको तथा कम्पनीको बारे सूचना लुकाएकोले सुचना सम्बन्धीको हक अधिकारलगायतको नियम उलंघन गरेको यसैगरि श्रम ऐनमा उल्लेख भएबमोजिम श्रमिकहरूलाई कम्पनीमा काम लगाउनुपूर्व सम्झौता गर्नु पर्ने, २०७८ श्रवणदेखि कम्तिमा १५हजार मासिक तलब रकम दिनु पर्ने, ८ घण्टा भन्दा बढि काम गरेको अतिक्ति तबल दिनु पर्ने तथा श्रमिकहरूको सामाजिक सुरक्षा कोष, उपचार विमा, उपदान, सञ्चयकोष, ट्रेड यूनियनको गठन तथा सदस्य हुन पाउने अधिकारबाट श्रमिकहरूलाई बञ्चित गरेको तथा श्रम ऐन मुताविक कम्पनी सञ्चालन नगरेको बारे कारबाही हुने भएकोछ ।

Tags: पत्रकारहरूलाई दुर्व्यवहार गर्ने गर्मेन्ट सञ्चालकलाई कारबाही
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको अपरेशन

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको अपरेशन

तिर्थमान महर्जनको  जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

तिर्थमान महर्जनको जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In