Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

तिर्थमान महर्जनको जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

भाद्र ५, काठमाण्डौँ ।

August 22, 2023
in समाचार
तिर्थमान महर्जनको  जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न श्रावण ३१ गते बुधबार सम्पन्न भएकाे छ ।

नेपाल भाषाको म्युजिक भिडियाे शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेकाे म्युजिक भिडियाे धार्मिक, एैतिहासिक सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमनिय स्थानमा छांयाकन गरेकाे छ ।

उक्त म्यूजिक भिडियाेमा शिव साही, मनिक साही र इलिसा महर्जनको स्वर रहेकाे छ भने म्युजिक भिडियाेमा नेपालभाषाका चर्चित कलाकार अभिनय राजी किपू, राजु महर्जन, रेश्मा महर्जन सिजन शाक्य र इलिसा महर्जनको अभिनय हेर्न पाउने भएको छ । भिडियाेको कोरियोग्राफी स्वयम् कलाकार राजी किपू र मेकअप सनम कुमार श्रेष्ठ रहेको छ ।

अहिलेसम्म नेपाल भाषाकाे करिब १२ वटा म्यूजिक भिडियाेकाे गीत लेख्नु भएका एवम् साे म्यूजिक भिडियाेका रचना एवम् निर्माता तिर्थमान महर्जनले म्युजिक भिडियाे छिट्टै नै विभिन्न च्यानल मार्फत श्रोता समक्ष प्रसारण हुने जानकारी गराउनु भयाे ।

Tags: तिर्थमान महर्जनको जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
मन्त्री किराती पितृशोकमा

मन्त्री किराती पितृशोकमा

चन्द्रयान–३ को सफल अवतरण

चन्द्रयान–३ को सफल अवतरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In