Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

निर्माधिन बाइटारको पुल भाचियो, स्थानीयबासी निरास

चैत्र १०, काठमाण्डौँ ।

March 24, 2023
in समाचार
निर्माधिन बाइटारको पुल भाचियो, स्थानीयबासी निरास

खोटाङ र उदयपुर जिल्ला जोड्ने बाइटार घाटमा बन्दै गरेको झोलुङ्गे पूल प्राविधिक त्रुटिको कारण निर्माधिन पुलको उदयपूर चिप्टारतर्फको टावर भाचिएको स्थानीयबासी स्थानीयबासी नबल राई (नौबोडे)ले बताउनु भयो ।

२०७४ सालबाट निमार्णधिन झोलुङ्गे पूल ठेकेदार कम्पनीको लापारबाहीले हालसम्म पनि नबनेको र बन्दै गरेको अवस्थामा टावर भाचिएपछि स्थानीयबासी थप सास्ति हुने हलेसी तुवाचुङ नगर पालिका वडा नं २ का वडा अध्यक्ष देबेन्द्र राईले बताउनु भयो ।

भौगोलिक दुरता र दुर्गम क्षेत्र भएकोले आफुलाई खासै जानकारी नभएको तर के भएको भन्ने बारे चासोको साथ सोधीखोजीमा रहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताउनु भयो ।

यसैगरि संघीय संसद रामकुमार राई ‘पासाङ’ले सञ्चारकर्मी चन्द्र वाम्बुलेले खबर गरेपछिमात्रै पूलको घटना थाहा भएको र यसबारे विस्तृत रुपमा बुझेर निर्माण कार्य तत्कालै अगाडी बढाउन पहल गर्ने बताउनु भयो ।

पूलको ठेकेदार बसन्त बुढाथोकीसंग र इन्जिनियर (प्रविधिक) कोही पनि निर्माधिन क्षेत्रमा नभएकोले कोहीसंग पनि सम्पर्क हुन सकेकोछैन ।
चैत्र ११ गते ठेकेदार कम्पनी र प्राविधिक टोली निर्माधिन स्थलमा आइ पुलको विस्तृत कारणबारे अध्ययन गरि सार्वजानिक गर्ने निर्माधिन पूलमा कार्यरत श्रमिकहरू मार्फत जानकारी प्राप्त भएको स्थानीयवासीले बताउए ।

सुनकोशी, तामाकोशी, भोटेकोशी, लिखु र दुधकोशी सहित ५ वटा नदि मिसिएर बगेको कोशीमा हिउदको बेला डुङ्गाको सहाराले जोखिमपूर्ण तबरले ओहोरदोहोर गरे पनि वर्षादको यममा सधै नाका बन्दनै रहँदै आएको स्थानीयबासीहरू बताएछन ।

 


दुर्गम भएकै कारण कम शिक्षा र राजनितिक पहुचबाट पिछाडिएको बाइटार आजको २१औँ शताब्दीको विज्ञान र प्रविधिको चमत्कारी युगमा पनि विकासको आधारभूत सुविधासम्म पाउन नसक्नुले सरकारको जनताप्रतिको गैह्रजिम्मेवारीपन घाम झै छर्लङ्गै छ ।

भौगोलिकता कठिनाइकै कारण सधै ओझेलमा परेको बाइटार क्षेत्र शिक्षित र राम्रो कमाउन सक्ने पुस्ता शहर केन्द्रित हुनाले पनि थप पिछाडिँदै आएको छ ।

स्थानीयबासी नबल राई (नौबोडे)
Tags: निर्माधिन बाइटारको पुल भाचियोस्थानीयबासी निरास
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
प्रधानमन्त्री प्रचण्डको नातीनी स्मिता दाहालले

प्रधानमन्त्री प्रचण्डको नातीनी स्मिता दाहालले

बुद्ध थिएटर फेस्टिवल राष्ट्रिय नाचघरमा

बुद्ध थिएटर फेस्टिवल राष्ट्रिय नाचघरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In