Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

पालम क्वीनको हङकङ बसाई लम्वियो

मंसिर ६, एभरेष्ट न्यूज ।

November 21, 2024
in समाचार
पालम क्वीनको हङकङ बसाई लम्वियो

साम्फुङ साँझ हङकहङको लागि गत नोभेम्बर १४ मा हङकङ प्रस्थान गरेकी पालम क्वीन मनु नेम्बाङको हङकङ बसाई थप हुने भएको छ ।
जोर्डन स्थित याक एण्ड यति होटलमा गत नोम्बर १६ मा आयोजित साम्याङफुङ साँझको आठौँ श्रँखलाको कार्याक्रम भव्यताको साथ सफल भएपछि गायिको भिसा थप गरि नेम्बाङको एकल कार्यक्रम लहर नै चलेको बताइएको छ ।


यस भन्दा अगाडिको हङकङको साङ्गीगितिक कार्याक्रमको यात्रामा गायिका नेम्बाङलाई खासै नफापेको अर्थात हङकङ पुगेको केही अबधिमा नै स्वस्थ्यमा प्रतिकुल असर देखिएपछि गायिकालाई लामो समय हङकङ बोलाउन आयोजकहरू अन्योलमा परेका थिए ।
धेरैको गुनासो थियो कि सालैपच्छिे हङकङमा साङ्गीतिक कार्याक्रमको आयोजना गायिका नेम्बाङको विशेष प्रस्ुततिको स्वद लिने तर विगतमा भएको उनको स्वस्थ्यको अवस्थाले मन खिन्न बनाउथ्यो ।

तर पछिल्लो समय दक्षिण कोरिया र बेलायतको भ्रमणमा समेतको स्वस्थ्य स्थिति ठिक भएपछि उनलाई बोलाउने आँट आएको गीतकार तथा साम्याफुङ साँझ समुहमा अबद्ध गीता पालुङ्वाले बताउनु भयो । साम्याफुङ साँझको प्रस्तृति दमदार भएपछि यसपटकको गायिकाको हङकङ साङ्गीतिक यात्रा सुव्यफाव्य हुनेमा पक्कापक्की भएपछि गायिकाको भिसा थप गरि अरु कार्यक्रमहरू आयोजना गर्न लागिएको आयोजकले बताए ।

Tags: पालम क्वीनको हङकङ बसाई लम्वियो
ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
Next Post

साबुन उत्पादन

मुहारफेर्दै उदयपुर

मुहारफेर्दै उदयपुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In