Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

प्रधानमन्त्रीलाई बिगेसोको ध्यानाकर्षण पत्र ।

एभरेष्ट टेलिभिजन

November 19, 2021
in समाचार
प्रधानमन्त्रीलाई बिगेसोको  ध्यानाकर्षण पत्र ।

मंसिर-१, काठमाण्डौँ ।

आन्दोलनरत ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएकाछन ।

मानवशास्त्री प्रा. डा.ओम गुरुङको नेतृत्वमा प्रधानमन्त्री निबास बालुवाटरमा ज्ञापन पत्र बुझाएको हो ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, नेता परि थापा, बिगेसोको सभापति पदमसुन्दर लिम्बु, अधिबक्ता फडिन्द्र कार्की, सञ्चारकर्मी तथा चलचचित्र निर्देशक चन्द्र वाम्बुले, यसैगरि सिङ्गापुर विभागका कार्यबाहाक प्रमुख मणिकुमार सुनुवार, उपाध्यक्ष गुमनबहादुर पुन, उपाध्यक्ष युवराज गुरुङ, सचिव ज्ञानबहादुर गुरुङ, कोषाध्यक्ष उत्तमकुमार सुनुवार लगायतको टोलीले सिङ्गापुरमा कार्यरत गोर्खाज (नेपाली)हरूले भोगेको असमानता बारे जानकारी दिँदै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्रमा बेलायत–भारत–नेपालबिच भएको सन् १९४७ को त्रिपक्षीय सन्धि अन्तर्गत सिङ्गापुर गोर्खा प्रहरीमा भर्ती भई निष्पक्ष, ईमान्दार, अनुशासित र बफादार गोर्खा प्रहरीको रुपमा सिङ्गापुरको सेवा गरेको ७४ वर्ष पुग्दा समेत सिङ्गापुरमा कार्यरत नेपालीले राष्ट्रियता र जातियताको आधारमा चरम विभेद भएको उल्लेख छ ।

समान पद र कार्यक्षमता भएका वीच पनि फरक तलब सुविधा, दुर्घटना विमा, पेन्सन, विधुवा पेन्सन, स्वस्थ्य उपचार लगायतको सुविधाहरू समान पाउनुपर्ने माग सहित ज्ञापन पत्र बुझाइएको का.बा. प्रमुख सुनुवारले बताउनु भयो ।

१९४७ मा बेलायत–भारत–नेपालबिच भएको विभेदकारी त्रिपक्षीय असमान सन्धिको कारण बेलायतले सिङ्गापुरको लागि भर्ती गरेको हो र आजसम्म पनि सिङ्गापुर प्रहरी फोर्समा काम गर्ने गोर्खाहरूको भर्ती, तालिम, तलब, पेन्सन तथा अन्य सेवा सुविधा आदिको व्यवस्थापन बेलायत सरकारले नै गर्ने गरेकोले यो नेपाल र सिङ्गापुर दुबै देशको हित विपरित रहेकोले र नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता माथि नै आँच पु¥याउने कार्य भएकोले नेपालले तत्काले सिङ्गापुरसंग वार्ता गरि यसको समधान खोज्न जरुरत रहेककोले सरकारको ध्यानकार्षणको लागि ज्ञापन पत्र बुझाइएको प्रा.डा. ओम गुरुङले बताउनु भयो ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले आफु संसदको परराष्ट्र तथा मानव समितिको सभापति हुँदा नै गम्भिरतापुर्वक लिंदै अध्ययन र अनुसन्धान गरि सरकारलाई यो विषय जटिल रहेकोले तत्कालै समाधानकोलागि पहल गरिनुपर्ने सुझाब पेश गरेको बताउनु भयो ।

नेता परि थापाले नेपाली युवाहरूले सिङ्गापुरका शान्ति सुरक्षा कायम गरेबापत अझ थप पुरस्कार र इनाम पाउनुपर्ने बेला विभेद गर्नु साह्रै ठुलो अन्याय र अमानवीय भएको बताउनु भयो ।

त्रिपक्षीय सन्धिमार्फत नेपालसंग कुनै सम्झौता नै नगरि नेपाली युवालाई सिङ्गापुरको शान्ति सुरक्षामा खटाएर ब्रिटिशले बिचौलिय कार्य गर्नु मानव तस्कारी रहेको विगेसोको सभापति पदमसुन्दर लिम्बुले बताए ।

तपाइको कुनै गुनासो वा कुनै समस्य परेर सञ्चार माध्यमको आबश्यकता परेमा हामीलाई सम्झनुहोस ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

                     nepaliculture@mail.com

Website:

              Televison:  https://everestkhabar.tv

           Online News: https://everestnewsnepal.com

     . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

वाद  !

 

 

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: British GurkhasEverest Culture MediaEverest NewsEverest TelevisionNepal KhabarNepal NewsTibra khabar
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजय

जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजय

दिनचर्या फेर्दै गायक शिव

दिनचर्या फेर्दै गायक शिव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In