Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

असार ९, काठमाण्डौँ ।

June 25, 2023
in अपराध
फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

सामाजिक सञ्जालमा चिनजान भएर विवाह भएको बेहुली पुरुष नै भएको थाहा भएपछि एक बेहुला पिडित बनेको छ ।

बैदेशिक रोजगारमा मलेसियमा पुगेका बेलका नगरपालिका वडा नं ६, उदयपुरको नम्बर राई नेपाल फर्के र राम्रोसंग घरजम गर्ने सपना लिएर फर्केका राईको विवाह गरेको दुलही केटा नै भएको थाहा भएपछि उनको सपना चकनाचुर भएकोछ ।

सामाजिक सञ्जाल फेसबुक आइडीमा शर्मिला राई नामक फेक आइडी मार्फत नम्बर राईसंगको चिनजानी भएपछि विवाह गर्नेसम्मको टुङ्गो भएपछि राईले कही रकम समेत मलेसियबाट रेमिटेन्स मार्फत पठाएको खुलेको छ ।

मलेसियबाट गत २०७९ मंसिरमा नेपाल फर्केका राईको सोही युवती राईसंग माघ महिनामा विवाह भयो ।

विवाह पश्चात शर्मिला राई भनिएको युवती नम्बर राईसंग बस्न तथा शारिरिक सम्बन्ध राख्न नमानेपछि घरायसी झगडामा नम्बर राईले  उजुर गरेर छलफलबाट वडा कार्यालयमा मेलमिलाप हुन नसकेपछि सो झगडा नगर पालिका हुँदै जिल्ला प्रहरी कार्यालयमा पुगेपछि बेहुली भनिएको व्यक्ति भोजपुरको रामप्रसाद राई गाउ पालिका वडा नं ८ स्थायीवासी राजु राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताउनु भयो ।

झुक्काएर नम्बर राईसँग विवाह गर्ने व्यक्ति लैङ्गिक अल्पसंख्यक रहेको र लैङ्गिक अल्पसंख्यक सम्बन्धि कुनै कानुन नरहेको तथा ठगी केसमा कुनै उजुरी नपरेकोले निज राईलाई आफन्तको जिम्म लगाइएका उपरीक्षक फुयालले बताउनु भयो ।

ShareTweet

Related Posts

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार
एभरेष्ट टेलिभिजन नेटवर्क

छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

आमचोक गाउ पालिका वडा नं ९, दुमाना, भोजपुरको श्रीकुमार राईले श्रीमति र छोराछोरी हुँदाहुदै दोस्रो विवाह गरेपछि परिवार विचल्नीमा परेको...

December 5, 2023
Next Post
नेपाल टेलिभिजनको बरिष्ठ पत्रकार पुष्पहरी क्याम्पा राईको प्रस्तावको लगन

नेपाल टेलिभिजनको बरिष्ठ पत्रकार पुष्पहरी क्याम्पा राईको प्रस्तावको लगन

आरजु र सिटौलालाई पक्रन गृहको निर्देशन

आरजु र सिटौलालाई पक्रन गृहको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In