Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

भूकम्पबाट १ सय ४० जनाको मृत्यु, १ सय ४३ जना घाइते

कार्तिक १८, एभरेष्ट संवाददाता ।

November 4, 2023
in समाचार
भूकम्पबाट १ सय ४० जनाको मृत्यु, १ सय ४३ जना घाइते

गए राती भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते हुनेको संख्या १४३ जना पुगेको छ ।

११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । शुरुको भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल रहेको र त्यस पस्चात पटक पटक परम्कम्पा गइरेहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।घाइते भएकोहरूको स्वस्थ्य उपचारहरू जाजरको कोट अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री भूकम्प पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा विहानै स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोटमा पुगेर भूकम्पको अबलोकन तथा उद्धारको लागि सबै पक्षलाई निर्देशन दिएको दिएको छ ।

नेपाल सरकारले ४१ जनाको चिकित्सक सहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विर अस्पताल सहितको टोली पठाएको हो ।
हाल ११ जनाको हेलिकप्टर उद्धारटोली सहित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय सरकार सबै उद्धारमा सकृया रहेको छ ।

भूकम्पा प्रभावितको उचित व्यवस्थापनमा गृह मन्त्रालयमा बैठक बसिरहेको बताइएको छ । स्थानीय प्रतिनिधिले प्रदेश सरकार र संघीय सरकारसंग उचित किसिमको समन्वय नहुँदा उद्धारमा कठिना भएको बताएकोछन ।

Tags: १ सय ४३ जना घाइतेभूकम्पमा बाट १ सय ४० जनाको मृत्यु
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

व्याकुल माइला गोल्ड कपमा दुधकौशिका विजेता

भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १२९ जनाको मृत्यू

भूकम्पबाट १ सय ५७ जनाको मृत्यु, १ सय ९७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In