Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

रत्न राज्यले सम्झे नारायण गोपाल

February 17, 2026
in समाचार

December 5, 2019 Everest News कला/साहित्य 0

मंसीर–१९, काठमाण्डौँ । स्वार सम्राट नारायण गोपालको २९ औँ पुण्य तिथिको अबसरमा रत्न राज्य लक्ष्मी क्याम्पसको विद्यार्थीहरूले भव्यताको साथ नारायण गोपाल स्मृति कार्यक्रम मनाए ।

आरआर सङ्गीत क्लबद्धारा आयोजित कार्यक्रममा प्रध्यापम तथा विद्यार्थीहरूले नारायण गोपालको गीतहरू गाए ।
सङ्गीत विभाग प्रमुख तथा प्रध्यापक रबिनदास श्रेष्ठले नारायण गोपलाको फोटोमा अबिर लगाइ कार्यक्रमको उद्घाटन गरे लगतै उपस्थित सबै विद्यार्थीवर्गले एकै स्वरमा चलचित्र चिनोको वीरताको चिनो गीतले ल नै गुञ्जयमान बनाएको थियो ।

कार्यक्रमको प्रारम्भमा जसरी वीरताको चिनोले सबैमा नयाँ उमङ्ग ल्यायो यसरिु नै उज्जल सागरको अन्तिम प्रस्तुति छोरीको जन्मले गीतले सबको आँखा रसाइ भवविह्ल भएका थिए ।

समग्रमा कार्यक्रम अति दम्दारपूर्ण भएको उस्थित सबैको बताए ।

विद्यार्थीहरूलाई हौसला उत्साह प्रदानहोस भन्ने उदेश्यले पहिलो प्रस्तुति प्राध्यपक दिनेश थापाको रहेको थियो भने त्यसपछि प्रध्यापक रबिनदास श्रेष्ठको ।

विद्यार्थीहरूबाट खिम कौस ,उमेश न्यौपाने, दिप सिङ, लोप्साङ लामा, मुस्कान रानाभाट, राजन न्योपाने र उज्जल शागर प्रस्तुति थियो ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुलेको उद्घोषण रहेको कार्यक्रममा नारायण गोपालको संछिप्त परिचयको भूमिका थप आकर्षक बनेको थियो ।
कार्यक्रममा कसैको भाषण मन्तव्य नभएकोले नि अत्यन्तै प्रभावकारी रहेको उपस्थित आरजु पराजुलीले बताए ।

रोसन श्रेष्ठ तबला, राकेश राई गीटार र उज्जल सागरले हर्मोनियममा कार्यक्रम भरि नै साथ दिए ।

प्रस्तुतिलाई सबैले अन्यन्तै रुचाएको कारण विषेश अबसर पारेर यस्तो कार्यक्रमकोहरू फेरी पनि आयोजना गरिने क्लबको अध्यक्ष राजन न्यौपानेले बताउनु भयो ।

उज्जल सागरको परिकल्पनामा आर.आर.म्यूजिक क्लबद्धारा आयोजना गरिएको कार्यक्रम अत्यन्तै उत्साजन भएको सङ्गीत विभाग प्रमुख रबिनदास श्रेष्ठले बताउनुको साथै सबैलाई धन्यबाद दिनु भयो ।

चलचित्रको कान्छीको छोरीको जन्म भन्ने गीतको बोलमा उज्जल सागरको प्रस्तृतिसंगै कार्यक्रमको बिट मारिएको थियो ।

ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

चम्पादेवी हाइकिङ

अस्पतालको लापरवाहीले सिरुको शिरै रहेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In