Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

रश्मी राईको उपचार सहयोगमा जुटदै समुदाय

February 17, 2026
in समाचार

March 23, 2021 Everest News समाचार 0

एभरेष्ट संवाददाता ।

चैत्र १०, काठमाण्डौँ ।
गत सोमबार तातो कटमा डुबेर गम्भिर घाइते ३ वर्षीय नाबालिका रश्मी राईको उपचार सहयोगको निम्ति लिब्जु होल्माफू युवा क्लबले सकृयतापूर्वक सहयोगको अपिल गरेपछि समग्र समुदाय नै रश्मी राईको जिवन बचाउ अभियानमा लागीपरेको क्लबको आर्थिक संयोजक रुद्र राईले बताए ।

खेती किसान गरेर सामान्य जीवन यापन गरेर बसेका रामकृष्ण राईले छोरीको घटनाले उपचारको लागि काठमाण्डौँ ( नौलो शहरमा) आउनु मेरो लागि ठुलो सास्ती भएपनि आफ्नै गाउको क्लब तथा सबै समुदायको सकृय सहयोगले छोरीको उपचार सहज बन्दै गएको बताए ।

रगत, आर्थिक लगायत विविध समस्यले छोरीको उपचार नहुने पिरले शुरुमा धेरै मानसिक तनाब भएपनि हाल सबै समुदायको सहयोगले छोरीको उपचार हुन्छ भन्ने लागेकोले क्लब तथा समग्र सहयोगीहरूप्रति अभारी रहेको बताए ।

विशेष आपतकालिन अबस्था आइपरेकोले घाइतेको उपचारमा कुनै कमी नहोस भन्ने हेतुले तत्कालै रु १ लाख रकमको कोष खडागरि आवश्यता अनुसार रकम घाइते नाबालिकाको बुबा रामकृष्ण राईलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष बडाजित राईले बताउनु भयो ।

शुरुको दिनमा धेरै कठिनाइ भएपनि विस्तारै उपचारमा सहज बन्दै गएको घाइतेका काका घमन राईले बताए ।

रक्त बैंकमा रगत अभाव भइरहेको बेला ताजा रगत चाहिने चिकित्सकले बताएपछि आफु अलमल्लमा परेको बेला समाचार सम्प्रेण हुन साथ जीवनदानीहरू रगत हामी दिन्छौ भन्दै सम्पर्कमा आउन थालेपछि हामीलाई ठूलो राहत मिलेको क्लबको सकृय सदस्य अमित राईले बताए ।

शरिरको पुरै भाग जलेको कारण किस्तामा स्कीन सर्जरी गर्नु परेकोले धेरै रगत अबश्यक पर्ने तथा आर्थिक खर्च पनि धेरै हुने चिकित्सकले बताएको क्लबका सचिव रामकुमार राईले बताए ।

हप्तामा तीन पटक सम्म अपरेशन गर्नुपर्ने, औषधी पसल समेत अस्पताल भित्र नरहेको, रगत र आर्थिक लगायत व्यवस्थापनमा हरेक दिन ६ जना रश्मी राईको उपचारमा खटिएको क्लबको भवन संयोजक हर्कराज राईले बताए ।

नाबालिकाको उपचारको लागि सबै क्षेत्रबाट विशेष पहल गरिएको प्रहरी निरिक्षक टिकाराम राईले बताए ।

घाइतेको अबस्था गम्भिर बुझेपछि वाम्रास केन्द्रले समेत सहयोगको अपिल गरेको छ । महासचिव जिवन हाताचोको हस्ताक्षर रहेको अपिल पत्रमा सबैलाई रश्मी राईको उपचारमा सहयोग लागि आग्रह गरिएको पत्र वाम्रासको आधिकारिक गु्रपमा सम्प्रेषण गरेको छ ।

समाचार बांकी . . .

अर्को अंक विदेशमारहेका क्लबको सदस्यहरूको बारे विशेष समाग्री प्रकाशन गरिनेछ ।

रगत तथा आर्थिक सहयोगको लागि सम्पर्क:
बुबा रामकृष्ण राई ९८१५ ७९०४११ काका घमन राई ९८०३८ ३३४१७

रामकृष्ण राई
खाता नं ः १८९०११ ०२२१७ ००००१
कुमारी बैंक, चक्रपथ शाखा, नेपाल ।

 

सल्लाह, सुझाव वा कुनै जानकारीको लागि :
सम्पर्क
फोनः ५५५०६६२, पोष्ट बक्स ९८५७ ।

Email:

everestnews@outlook.com

nepaliculture@mail.com

Webiste:

www.everestnewsnepal.com

www.everestelevision.com

एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी

मुख्य कार्यलय, लगनखेल । सम्पर्क कार्यलय, अनामनगर ।

सुचना विभाग दर्ता नं १२९२/०७५

ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

कान्तिको लापारबाहीले हजारौको ढुकढुकी बनेकी रश्मीको ढड्कनै बन्द

Modern Handwritten Script Typeface

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In