Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

राट्रिय नाचघर जमलमा कागेश्वरी

माघ २५, काठमाण्डौँ ।

February 9, 2023
in समाचार
राट्रिय नाचघर जमलमा कागेश्वरी

नवप्रतिभालाई उजागरण गर्ने उदेश्यको साथ गत पुष महिनाको पहिलो हप्ताबाट प्रारम्भ भएको कागेश्वरी आइडलको आन्तिम चरण अर्थात ग्राण्ड फिनाले आगमी माघ २७ गते शुक्रबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने भएको छ ।

विशेष गरि विद्यार्थीहरूलाई लक्षित गरि सञ्चालन गरिएको आइडल आगमी दिनमा देश भरि नै सञ्चालन गर्ने अभियानमा रहेको आयोजक कबिन राईले बताउनु भयो ।

कलाको माध्यमबाट देश विदेशमा पहिचान बनाउने तथा कलाकारिता र सृजनाको माध्यमबाट समाज तथा देशको लागि  योगदान दिने खालको प्रतिभाको खोजिको लागि यो कार्यक्रममको आयोजना गरिएको सनराइज डान्स स्टुडियोको निर्देशक टार्जन राईले बताउनु भयो ।

विद्यार्थीहरूको भलाईको लागि कार्यक्रमको आयोजना गरिएकोले कार्यक्रमको प्रारम्भिक चरणबाट नै विभूति पाठशालाले अहमभूमिका निर्वाह गर्दै आएको तथा अन्तिम चरणको लागि प्रायोजन समेत गरेको छ ।

कार्यक्रम इच्छुक आम दर्शकले हेर्न पाउन भन्ने उदेश्यले प्रवेश निःशुल्क गरिएको छ ।

Tags: राट्रिय नाचघर जमलमा कागेश्वरी
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

ARATI GIRI & BHUWAN GIRI । आरती गिरी र भुवान गिरी

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In