राष्ट्रगान सर्जक व्याकुल माइलाले दाम्पत्य जीवनको १५ औँ बार्षिकीको उपलक्षमा आफ्नो जीवन सुख रहेको खुशीयाली व्याक्त गर्नु भएको छ । सर्जक माइलाको २०६४ साल मंसिर ९ गते नानु राईसंग शुभ विवाह भएको थियो ।
मानेभञ्ज्याङ गाउपालिका वडा नं ६, हिलेपानी, ओखलढुङ्गामा जन्मिनु भएका सर्जक माइला दुई छोरीहरू र धर्मपत्नि नानु राईसंगै नखिपोट ललितपुरमा बसोबास गर्नुहुन्छ ।
सर्जक माइला जन्मेर हुर्केको घर भने व्याकुल माइला फाउण्डेशन संस्था मार्फत संग्राहलय बनाइएको संस्थाका अध्यक्ष नानु राईले बताउनु भयो । हाल रेक्टोफिटिङ मार्फत मर्मत संभार तथा साज-सज्जा तथा सिसि क्यामेरा जोड्ने कार्य सम्पन्न भएको बताइएको छ ।
प्रदेश सरकार र स्थानीय निकायको सहयोगमा सर्जक माइलाको जन्मघरलाई संग्राहलय बनाइएको हो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .