Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

राष्ट्रिय जनगणना २०७८को पूर्ण पाठ सार्वजानिक, सबै भन्दा धेरै जनसंख्या क्षेत्री, नुराङ ३६ जना

१९ जेठ, काठमाडौं ।

June 3, 2023
in समाचार
राष्ट्रिय जनगणना २०७८को पूर्ण पाठ सार्वजानिक, सबै भन्दा धेरै जनसंख्या क्षेत्री,  नुराङ ३६ जना

नेपालमा सबैभन्दा धेरै जनसंख्य क्षेत्री जातिकोे भएको तथ्याङ्क सार्वजानिक भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् । यसैगरि पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ ।

२०६८ सालको तथ्याङ्क अनुसार क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत र पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो ।

सबभन्दा कम जनसंख्यामा नुराङ जाति परेकाछन । उनीहरूको जनसंख्या ३६ जना मात्रै देखिएको छ । २०६८ को गणनामा २७८ थियो । यसैगरि कुसुन्डा जातिको जनसंख्या २५३ जना भएको तथ्याङ्क सार्वजानिक भएकोछ । २०६८ सालको जनगणनामा २७३ जना थिए ।

 

Tags: नुराङ ३६ जनाराष्ट्रिय जनगणना २०७८को पूर्ण पाठ सार्वजानिकसबै भन्दा धेरै जनसंख्या क्षेत्री
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता

स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता

हृदयविदारक तस्विर विश्वभरी भाइरल

हृदयविदारक तस्विर विश्वभरी भाइरल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In