Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

लिखु-३ ले बगायो जल्दै गरेको शब, मलामीहरु भागेर

कार्तिक १४, ओखलढुंगा ।

November 2, 2023
in समाचार
लिखु-३ ले बगायो जल्दै गरेको शब, मलामीहरु भागेर

लिखु गाउँपालिका ६, गाम्नांगका कृष्ण भट्टराईको निधन भएपछि अन्तिम सँस्कारको लागि साँझ डुँडे खोला दोभान, तितेखानीमा लगिएको थियो । शब जलाउँदै गरेको बेला एक्कासी लिखु नदिमा पानीको बहाब आउँदा मलामीहरुले भागेर ज्यान बचाएभने शब लिखुले बगाएर बेपत्ता पारेको छ ।

लिखु तेस्रो जलविद्युत आयोजनाले बिना सूचना ड्याम खोल्दा यस्तो घटना भएको मलामी गएका प्रत्यक्षदर्शी राधाकृष्ण भट्टराई र महेश भट्टराईले बताउनु भयो ।

जलविद्युत आयोजनाको गम्भिर लापर्बाहीले उक्त घटना भएको लिखु ८ का स्थानीयबासी तथा लिखु सरोकार समाजका सदस्य लोकहरि तिमल्सिनाले बताउनु भएको छ ।

सो जलविद्युत आयोजनाको गम्भिर लापर्बाहिकै कारण यसअघि पनि २ जनाको ज्यान गै सकेको छ ।

दाहासँस्कारको लागि शब जलिरहेको र मलामीहरु जम्मा भएको मौकामा यसरी बिना सूचना ड्याम खोल्नु आयोजनाको नियतमाथि अशंका रहेको लिखु सरोकार समाजले व्यक्त गरेको छ ।

यसतर्फ सम्बन्धित निकायहरु (स्थानीय तथा प्रदेश), सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै लिखु सरोकार समाजले यस्ता गतिविधिको घोर भर्त्र्सना गर्दै आएको छ ।

उक्त जलविद्युत आयोजनाको कारण सिंचाईको समयमा खोला खण्डहर बनेका र सम्बन्धीत निकाय एवं संघ-संस्थाहरुले आवाज उठाएको समयमा पानी छोड्ने गरेको देखिन्छ ।

गत वर्ष पोकली दोभानमा शब जलाएपछि चिता पखाल्ने पानी समेत नभएको समाचारले स्थानीयहरु आक्रोसित बनेको थिए ।

Tags: मलामीहरु भागेरलिखु-३ ले बगायो जल्दै गरेको शब
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
तारा बराल विहे बन्धनमा सहमति

तारा बराल विहे बन्धनमा सहमति

भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १२९ जनाको मृत्यू

भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १२९ जनाको मृत्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In