Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

लिब्जु–होल्माफूलाई ५० हजार दान

February 17, 2026
in समाचार

October 25, 2019 Everest News समाचार 0

कार्तिक – ८
दिपावालीको अबसरमा लिब्जु होल्माफू क्लब ओखालढुङ्गाले यस बर्ष बृहत देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएकोछ ।

फोटो: फाइल

समाजसेवी तथा कार्गो (निर्यात तथा आयत) व्यावसायी रुद्र राईको संयोजनमा बृहत देउसी भैलो खेलिने सस्थाको कोषाध्यक्ष बडाजित राईले बताउनु भयो ।

फोटो: फेसबुकबाट साभार (रुद्र राईको सपरिवार)
फोटो: फेसबुकबाट साभार

कार्य व्यस्तता तथा काठमाण्डौँमा नै स्थायी बसोबोसको कारण धेरै वर्षदेखि गाउको देउसी छुटेकोमा यस वर्ष भने सहभागी हुने नेपाल प्रहरी निरिक्षक टिकाराम राईले बताउनु भयो ।

फोटो: नेपाल प्रहरी फेसबुक पेजबाट साभार

खासगरि गाउको विकासको लागि २०७१ सालबाट सडक निर्माण गर्ने क्रममा स्थानीय निकायमा उपलब्ध भएको बजेटले चुक्ता गर्ने गरि क्लबको जमानीमा ऋण उपलब्ध गरिए पनि प्राविधक समस्यले सो मुताबिक बजेट निकासा नभएपछि देउसीमा जुट्नु परेको सचिव रामकुमार राईले बताउनु भयो ।

फोटो: फेसबुकबाट साभार

यस देउसीमा होल्माफूबासी सबैले अरु वर्ष भन्दा विशेष महत्वको साथ खुला दिल र ठूलो मनले दान प्रदान गर्न पहल गरिएको भवन निर्माण समिति संयोजक हर्कराज राईले बताउनु भयो ।

गाउमा संकलित दान रकमले मात्र ऋण चुक्ता गर्न गाह्रो परेकाले सबै परदेशमा रहनु हुने होल्माफूबासीहरूसंग समेत सहयोगको लागि अपिल गरिएको देउसी संयोजक राईले बताउनु भयो ।

फोटो: फेसबुकबाट साभार

उहाँ बताउनु हुन्छ ”स्वय आफै रु ५० हजार रकम घोषणा गरेकाछु अरुले नी पक्कै ठूलै रकम उपलब्ध गराउनु हुन्छ भन्ने आशा लिएकोछु” ।

फोटो: फेसबुकबाट साभार

यसै गरि कोषाध्यक्ष बडाजित राईले समेत २५ हजार रकम घोषण गरि सक्नु भएको छ । भने अन्यहरूको रकम घोषणा तथा संकलन कार्य जारिरहेको संस्थाको अध्यक्ष चन्द्र वाम्बुलेले बताउनु भयो ।

फोटो: फाइल

सडक निर्माण जस्तो महत्वपूर्ण विकासको ऋण तिर्न लिब्जु उप वाम्द्याल युवा समुह खचापूले समेत देउसी भैलोको आयोजना गरि रकम संकलन गर्न सहयोग गरिने संस्थाका अध्यक्ष जितकुमार राईले बताउनु भयो ।

फोटो: फाइल

होल्माफू र खचापू फरक वडा भए पनि पुस्तौदेखि सहकार्य गर्दै आएका अत्यन्तै पारस्पारिक निकट सम्बन्ध रहेका गाउहरू हुन ।

फोटो: फाइल

यी दुई गाउहरू छिमेकी मात्रै नभएर पारिवारिक सम्बन्ध पनि जोडिएका गाउहरू हुन ।

About Everest N
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

सुजताको सुस्तरी चलचित्र

रत्न राज्यले सम्झे नारायण गोपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In