‘यी तलका पदकहरु यहि चाडबाडको सिजनमा मातृभूमीको सेवाको लागि सम्पति पनि हुने र ठुलो हृदय पनि हुनेले किन्न हुन अनुरोध गर्दछु । कसैले बेच्नको लागि सहयोग गर्न चाहनु हुन्छ भने पनि स्वागत छ । यो बिषयलाई कसैले हावामा नडाउनु होला भन्ने मेरो अनुरोध छ । यी सामानहरु किन बेच्ने र कसको लागि बेच्ने भन्ने कुराहरु पहिले नै धेरै पटक भनि सकिएको छ । जे काम गर्छु भनेर कबुल गरेको छु, सो कामको १०० प्रतिशत पुरा गर्न नसके पनि जति प्रतिशत पुरा गर्न सकिन्छ त्यति काम कुनै हालतमा पुरा गरिन्छ । किन्न चाहनेले 9841592361 मा सम्पर्क गर्नु होला — धन्यबाद’
हिलेपानीमा लोकबार्ता
२९ बैशाख, काठमाण्डौँ । "१४ औॅ लोकबार्ता राष्ट्रिय संगोष्ठी" कार्यक्रम ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ हिलोपानीमा आयोजना हुने भएको...



