Saturday, May 2, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

११ चैत्र, काठमाडौँ ।

March 25, 2026
in अपराध
वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप खातादेखि बैंक खातासम्ममा पहुज पुराएर ठगी गर्नेहरूको गिरोह तिब्र रुपमा सकृय भएकोछ ।

वाइवाइ चाउचाउको जस्तै देखिने लोगो तथा फन्ट (अक्षेर ) प्रयोग गरि स्क्याम भइरहेकोछ । सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘वाइवाइ उपहार’बारे  कम्पनीको आधिकारिक उत्पादक तथा बिक्रता सिजी ग्रुपमा सम्पर्क गर्दा सामाजिक सञ्जालमा आएको भ्रमबारे सुन्नमा आएको तर हाल यस किसिमको उपहार योजना सार्वजानिक नगरिएको कम्पनीले जनाएकोछ ।

इनबक्स मार्फत उपहारको लोभमा उक्त लिङ्कमा क्लिक गर्दा प्रयोगकर्ताको  सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप खातादेखि बैंक खाता नै ह्याक हुने उच्च जोखिम देखिएको छ ।

भाइरल भइरहेको उक्त लिङ्क खोल्दा सबैभन्दा पहिले वाइवाइको जस्तै देखिने नक्कली वेबसाइट खुल्छ । त्यहाँ प्रयोगकर्तालाई विश्वास दिलाउन नेपाली नाम र फोटोसहितका नक्कली कमेन्ट राखिएका छन् ।

वेबसाइटमा केही प्रश्नको उत्तर दिन लगाइन्छ र त्यसपछि ‘गिफ्ट बक्स’ छान्न लगाइन्छ । यी सबै प्रकृया एल्गोरिदमको माध्यमले गराएइको र यहि चरणहरू पारगर्दासम्म स्क्यामरले प्रयोगकर्ताको खाता ह्याक गर्नसक्ने उच्च जोखिम रहने विज्ञहरू बताउछन । ह्याकर विज्ञका अनुसार यस किसिमको कुनैपनि उपहारमा नझुक्किनु र नलोभिन आग्रह छ ।

यो घटना सामाजिक सञ्जालमा व्यापक भएपनि प्रहरीसम्म अझै कुनै उजुरी नपुगेको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दिपकराज अवस्थिले बताउनु भयो । कसैले उजुरी गरेमा यसबारे विस्तृत अनुसन्धानगरि उक्त गिरोहलाई खोजी कारबाही गर्ने प्रवक्ता अवस्थिले बताउनु भयो ।

Tags: वाईवाईमा ५ हजारको उपहार भन्दै ठगि
ShareTweet

Related Posts

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट
एभरेष्ट टेलिभिजन नेटवर्क

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

गत बैशाख ११ गते (शुक्रबार) गंगादेव गापा -५,फुल्बास रोल्पा बस्ने भिमबहादुर खत्रीले सोहि स्थान बस्ने वर्ष १० का नाबालक खगेन्द्र...

April 28, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
Next Post

सिलाम साक्माको राष्ट्रिय चर्चा

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In