वाम्बुले राई समाज (वाम्रास)को भातृसंगठन वाम्बुले राई सांस्कृतिक कलाकार समाज नेपाल तर्दथ समितिको गठन गठन भएको छ ।
गायक बुद्ध राईको अध्यक्षतामा ९ जनाको तर्दथ समिति गठन भएको हो । वाम्रास केन्द्रीय गुजरधन राई तथा उपाध्यक्ष गणेश राईको उपस्थितिमा वाम्रास कार्यालय ललितपुर स्थित महालक्ष्मिी नगरपालिका वडा नं १ इमाडोल नया वस्तिमा गठन भएको हो ।
अध्यक्ष- बुद्द राई
सचिव- टार्जन राई
उपाध्यक्ष – वसन्ता राई
कोषाध्यक्ष- चांदनी राई
सदस्यहरू
अम्विका राई
राज राई
सिता राई
रामकुमार राई
सेन्जिन राई