Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

विपन्न वर्गमाथि सरकारको क्रुरता

असोज २८, काठमाण्डौँ ।

October 15, 2022
in समाचार
विपन्न वर्गमाथि सरकारको क्रुरता

दुर्घटनामा परि काँध भाचिएर अशक्त भइकी लम्जुङको शर्मिला तामाङको गाडा काठमाण्डौ महानगर पालिकाले नियर्दपूर्वक खोसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पिडित महिलाको उद्धारमा सहयोगीदाताहरू जुटेकाछन ।

गत बिहिबार थापाथली स्थित प्रसुतिगृहको गेटमा पानीपुरी बेच्दै गरेको तामाङको गाडा महानगरले खोसेपछि रुँदै अनुनय विनय गर्दा पनि महानगरले नछोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धरानको मेयर हर्क साम्पाङले एक महिनाको तलब रकम दिने घोषण गरेका थिए ।

यसैगरि बेलायतमा रहेका इशामाया गुरुङले रु २० हजार रकम समाजसेवी तुलसी श्रेष्ठको हातबाट तत्कालै हस्तान्तरण गरेका थिए । त्यस पश्चात लबराज श्रेष्ठबाट रु २० हजार, नेपाल बानबाट रु १० हजार, सुमन लामाबाट रु ५ हजार र प्रकाश चौलागाइबाट रु १५ सय रुकम इशामाया तामाङ मार्फत पठाइने बताइएको छ ।

यसैगरि उत्सव ढकालले रु ५० हजार र चेतन गिरिले पनि रु ५० हजार रकम सहयोग गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएकाछन ।

चुरे उत्थानशील आयोजनाका प्रमुख राजेन्द्र के.सी.ले पिडित महिला मञ्जुर भएमा मासिक २२ हजार तलब सुविधा पाउनेगरि कार्यालय सहयोगी पदमा नियुक्त दिने बताएकाछन ।

पिडित महिलाको करुणिक भिडियो सार्वजानिक हुन साथ एक वर्षको लागि सटर भाडा तिरिदिने र बच्चालाई पढाइ दिने सम्मको सहयोगीहरू जुटिसकेको सामाजिक अभियन्त भिम उपाध्यले समाजिक सञ्जाल मार्फत जानकारी गराउनु भयो ।

पिडित तामाङको खोसिएको गाडा समेत विदेशमा बस्ने नेपालीले किनिदिएको थिए । ४ जनाको आमा तामाङ ठेला जोगाउन आफ्नो २ वर्षीय काखे बालकलाई सडकमै छाडेर भकानिदै ठेलामा झुण्डिदा समेत महानगरले निदर्यपूर्वक ठेला खोसेका थियो ।

उपचारको लागि काठमाण्डौ आएकी तामाङ श्रीमान भने गाउमा नै मजदुरी गर्छन । पिडित महिला तामाङ सुकुम्बासी बस्तिमा आफन्तको साहारमा टहरमा बस्दै आएकी छिन ।
उनको काँधमा राखेको स्टिल भने केडिसी अस्पताल बसुन्धरा, धपासीका डा. बुद्धिमान श्रेष्ठले निःशुल्क निकालिदिने प्रतिबद्धता व्यक्त गरेको छन ।

महानपालिकाका मेयर बालेन शाह भने पत्नि सविना काफ्लेसंग लण्डन पप दरबार मार्गमा मस्त रमाइरहेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                               evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: Sharmila TamangThelaThelawaliठेलावाली
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
नया घरमा बरिष्ठ पत्रकार राई

नया घरमा बरिष्ठ पत्रकार राई

मानवशास्त्री प्रा.डा. ओम गुरुङको निधन

मानवशास्त्री प्रा.डा. ओम गुरुङको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In