Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सडकको नालीको कारण केत्तुकेमा पहिरो

असोज २, काठमाण्डौँ ।

September 19, 2023
in समाचार
सडकको नालीको कारण केत्तुकेमा पहिरो

मानेभञ्ज्याङ गाउ पालिका वडा नं ४, केत्तुके ओखलढुङ्गामा गएराती पहिरो जाँदा ४ घर जोखिममा परेको छ ।

मुसलधारे पानी परेर सडकको नाली जाम भएर नालीको पानी तथा लेदो बस्तीमा पसेपछि पहिरो गएको सोही वडाका वडा अध्यक्ष विष्णु तामाङले बताउनु भयो ।

पहिरोले राज तामाङ, प्यारीमाया तामाङ, मति तामाङ र बुद्ध तामाङको घर जोखिम रहेकोछ । पहिरोले जोखिम पारेपछि उद्धार तथा विपद व्यवस्थापनको पहल स्थानीय तहले प्रहरी सहयोगमा जिल्ला प्रशासन अ‍ोखलढुङ्गालाई पहल गर्ने तथा गाउपालिकाले पनि केही रकम उपलब्ध गराउने तयारी रहेको वडा अध्यक्ष तामाङले बताउनु भयो ।

राज तामाङको घरको किचेनमा केही क्षेतिपुगे पनि अन्य घरहरूलाई केही भएकोछैन । पानी परिरहेको बेलामा भएको र लेदो कम बगेकोले घर तथा मानवीय क्षेति नभएको स्थानीयबासी धनबहादुर गोलेले बताउनु भयो ।

पहिरो रोकमथामको लागि जिल्ला भू तथा जलाधार संरक्षण समिति मार्फत तारजाली मगाएर लगाउने पहल समेत भएको अध्यक्ष तामाङले बताउनु भयो । केत्तुके तामाङ समुदायको सघन बस्ती हो ।

Tags: सडकको नालीको कारण केत्तुकेमा पहिरो
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
आन्दोलनरत शिक्षकसंग वार्ता

आन्दोलनरत शिक्षकसंग वार्ता

काठमाडौं महानगरपालिकाले दुर्गमको गाउपालिकालाई एम्बुलेन्स वितरण

काठमाडौं महानगरपालिकाले दुर्गमको गाउपालिकालाई एम्बुलेन्स वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In