लेखक तथा अनुसन्धानकर्ता चन्द्र हतुवली सास्कृतिक संस्थानको अध्यक्ष पदमा नियुक्त भएकाछन ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर०को अध्यक्षमा नियुक्त भएको हुन ।
हतुवाली लामो समयदेखि किरात मुन्धुम र नेपाली संस्कृति एवं इतिहासबारे खोज अनुसन्धान तथा अनुसन्धान गर्दै आएका प्राज्ञिक व्याक्ति हुन ।
महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...




