Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

मंसिर १८, काठमाण्डौँ ।

December 5, 2023
in अपराध
छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

आमचोक गाउ पालिका वडा नं ९, दुमाना, भोजपुरको श्रीकुमार राईले श्रीमति र छोराछोरी हुँदाहुदै दोस्रो विवाह गरेपछि परिवार विचल्नीमा परेको स्नातक तहमा अध्ययनरत जेठी छोरीले भक्कानिदै बताइन ।

परिवारलाई सुख र शान्ति दिन्छु भन्दै विदेशीएका बुबा केही वर्षदेखि सम्पर्क विहीन भयो । लामो समय सम्पर्क विहीन बुबा केही दिनअघि अर्कै विहेगरि कान्छी श्रीमतिसंग बसेको र कान्छीपट्टि पनि एक सन्तान भइसकेको खबरले हामीलाई स्तब्ध बनाएको भन्दै जेठीछोरीले विलौना गरिन ।

हाम्रो बाबाले हामीलाई किन यसरी जिउदै टुहुरा बनाएको बरु दोस्रो विहे नगरि नछोड्ने भए सम्पर्कमा आएर ममीसंग सम्बन्ध विच्छेद गरेर अर्को विहे गरेको भए हामी कम्तिमा यत्रौ वर्षसम्म बुबाको आश र यादमा बस्ने थिएनौ भन्दै छोरी भावुक बनिन ।
काठमाण्डौँ धुम्बाराहीमा खाजा पसल सञ्चाल गरेर श्रीमती र २ सन्तानको साथ रहेको श्रीकुमार विदेश गएर कमाएपछि राम्रो र गुणस्तरिय शिक्षा दिलाउने तथा श्रीमतिलाई पनि हासीखुशी राख्ने बाचाको साथ विदेशीएको थिए ।

सपरिवारलाई सुखसयल दिन्छु भनेर हिडेको बाबा केही वर्षपछि एकाएक सम्पर्क विहीन मात्रै भएन । एक्कासी हामीलाई खबर नै नगरि कान्छी श्रीमती लिएर गाउ पुगेको खबरले हामीलाई मर्यतुल्या बनाएका जेठीछोरीले आसु पुछ्दै बताइन ।

वैदेशीक रोजगारीमा गएको श्रीकुमार राई गाउकै चिनजानको कल्पना विष्टसंग हिमजिम बढ्दै गएपछि परिवारबाट टाढिँदै दोस्रो विवाह गरि एक सन्तान समेत जन्म भइसकेको स्रोतबाट खुलेको छ ।
साचो कुरा के हो र सरसल्लाहको लागि परिवारजनले सम्पर्कको लागि खोजी गर्दा पनि सम्पर्कमा नआएपछि जेठी श्रीमतीले बहुबविवाह मुद्धा दर्ता गर्न बाध्य भएको पिडित जेठी श्रीमतिले बताउनु भयो ।
बहुबिवाहमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीको फरार सूचिमा रहेको श्रीकुमार राई र कल्पना विष्टलाई प्रहरीले तिब्र रुपमा खोजी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरू काठमाण्डौँको सामाखुशीमा डेरागरि बसेको र गाउ गएर फर्किन साथ गत शनिबारबाट फरार रहेका छन ।
बैदेशीक रोजगारीबाट छुट्टीमा आएको श्रीकुमार राईको फिर्ती भिषा समेत अध्यगमन विभागमा रोक्का गरिएको पिडित जेठी श्रीमति राईले बताउनु भयो ।
जहा र जति भागेपनि कानुनी प्रकृयामा एक न एक दिन पक्राउ पर्नेमा ढुक्क रहेको पिडित जेठी श्रीमति तथा छोराछोरीको बताउछन ।
दोस्रो विवाह गरेको साचो ठहरीएमा एक वर्षदेखि ५ वर्षसम्म कैद तथा १० हजारदेखि ५० हजार रुपैयासम्म जरिवना तथा दोस्रो विहे स्वतः बदर हुने कानुनी प्रावधान रहेको अधिवक्ता कुमार जेरोले बताउनु भयो ।

प्रहरीले पक्राउ गर्नुपूर्व परिवारको सम्पर्कमा आएर सहमति गरे जाहेरी फिर्ता लिने पिडित जेठी श्रीमतीले बताउनु भयो ।
श्रीकुमार राईलाई सम्पर्कमा ल्याएर छलफल गराएर सहमतिबाट समाधान गर्न पहल गरिरहेको पिडित जेठी श्रीमती पक्षका कानुनी सल्लाहकार अधिवक्ता कुमार जेरोले बताउनु भयो ।

भोजपुरको कल्पना विष्ट आमा बुबासंगै उदयपुरको बसाहामा बसाईसराई आएको र सुरेस तामाङसंग विवाह गरि सुरेस तामाङपट्टि १ छोरा र १ छोरीछन । विष्टको तामाङ श्रीमानपट्टिको छोरा नेपाली सेनामा कार्यरतछन भने १८ वर्षको छोरी अध्ययनरतछिन ।

विष्टको श्रीकुमार राईसंग सम्बन्ध बढेपछि श्रीमान सुरेस तामाङसंग झैझगडा भइ छुट्टाछुट्टै बसोबास गरेपनि श्रीमती विष्ट र तामाङवीच सम्बन्ध विच्छेद नभएकोले तामाङ श्रीमानले समेत कल्पनाले दोस्रो विवाह गरेको जानकारी पाएपछि बहुविवाहमा जाहेरी हाल्ने जनाएको छ ।

Tags: छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार
ShareTweet

Related Posts

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट
एभरेष्ट टेलिभिजन नेटवर्क

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

गत बैशाख ११ गते (शुक्रबार) गंगादेव गापा -५,फुल्बास रोल्पा बस्ने भिमबहादुर खत्रीले सोहि स्थान बस्ने वर्ष १० का नाबालक खगेन्द्र...

April 28, 2026
वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
Next Post

वाम्बुले २४औँ कवि

सिचु पाठशाला सुभारम्भ

सिचु पाठशाला सुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In