Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सिआइबी प्रहरीद्धारा पत्रकार गजेन्द्र राई पक्राउ, अबिलम्ब रिहाइको माग

कार्तिक १२, काठमाण्डौँ ।

November 28, 2022
in समाचार
सिआइबी प्रहरीद्धारा पत्रकार गजेन्द्र राई पक्राउ, अबिलम्ब रिहाइको माग

पत्रकार गजेन्द्र राईलाई समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएकोप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, महासंघ प्रदेश १ समिति विराटनगर, महासंघ शाखा उदयपुर, आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल पत्रकार  प्रेस सेन्टर नेपाल, किरात राई पत्रकार महासंघ लगायतको प्रेस जन्यसंघ-संस्थाले घोर भत्सर्ना गर्दै अबिलम्ब रिहाइको माग गरेको छ ।

 

पत्रकार राईलाई समाचार लेखेकै भरमा नेपाल प्रहरीले पक्राउ गर्नु प्रेस स्वतन्त्रताको खिल्ली उडेको प्रेस विज्ञाप्तिमा जनाइएको छ ।

 

रेडियो नेपालका जिल्ला संवाददाता तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्य राईले समचार लेखेकै भरमा पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंगुस लगाइएको विज्ञाप्तिमा उल्लेख छ ।

 

 

 

 

 

प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरि थुनामा राख्नु नेपाल प्रहरीले प्रेस स्वतन्त्रता र लोकतन्त्रताकोे धज्जि उडाएको बताइएको छ ।

 

समाचार साइबर क्राइमसंग सम्बन्धित नहुने हुँदा ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता लिई प्रेस जगतको अनुगमन गर्न राज्यले स्थापना गरेको आधिकारिक निकाय प्रेस काउसिन्ल नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग माग गरेको छ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                                  evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

                                             nepaliculture@mail.com

Website:

                                           Television:  https://everesthd.tv

                                          Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .

Tags: सिआइबी प्रहरीद्धारा पत्रकार गजेन्द्र राई पक्राउ
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
अमेरीकी राजदुत डिन थम्प्सन  र   मेयर बालेन शाह शिष्टचार भेट

अमेरीकी राजदुत डिन थम्प्सन र मेयर बालेन शाह शिष्टचार भेट

गायिका आस्ता राउतलाई अमेरिकाले फर्कायो

गायिका आस्ता राउतलाई अमेरिकाले फर्कायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In