Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की

भदौ १७, काठमाण्डौँ ।

September 3, 2023
in समाचार
सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की

काठमाण्डौ महानगरपालिकाको मेयर बालेन साहको पत्नि श्रीमति सविना काफ्ले सुत्केरी भएर अस्पताल आवतजावतको क्रममा एम्बुलेन्सको रुपमा प्रयोग गरिएको महानगर पालिको सवारीलाई विदाको दिन विना अनुमति सरकारी गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि आक्रोशमा आएर फेसबुकमा पोष्ट मेयर साहको स्टाटसले सामाजिक सञ्जाल तताएकोछ ।

शनिबार विदाको दिन महानगरपालिको गाडी विना पास सडकमा गुडेपछि चेकजाचको क्रममा ट्राफिक प्रहरीले केहीबेर रोको थियो । एम्बुलेन्सको रुपमा सुत्केरीलाई अस्पताल पु¥याउने र फर्काउन प्रयोग गर्दा प्रहरीले पास खै भनेर रोक्न खोजेपछि विवाद चर्किएको मेयर साहको निकट स्रोतबाट जानकारी प्राप्त भएको छ । सोही आक्रशामा मेयर साहले ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ भनेर शनिबार राती एक स्टाटस पोष्ट गरेपछि सो स्टाटस सामाजिक सञ्चालनमा भाइरल भइरहेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको महानगरपालिकाको गाडी साझ ८ः५० मा कोटेश्वरमा नियमित चेकजाँचमा पास नपाएपछि सोधपुछको क्रममा विवाद भएको बताएकोछ । चेकजाचको क्रममा चालकको लाइसन्स हेरेर आइन्द विदाको दिन पास लिएर चलाउनु भनि सचेत गराएर छोडेको ट्राफिक प्रहरी कार्यालयकाले बताएकोछ ।

साह परिवार यतिखेर तनाब अबस्थामा भएकोले पनि आक्रमक स्टाटस आएको बताएकोछ । साहको एक हप्ता अगाडि नै जुम्लेहा सन्तान जन्मेको र एक को निधन भएको र एक शिशुको
एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतबाट जानरकारी प्राप्त भएकोछ ।

सुत्केरी काफ्लेको दुई दिनअघि नै डिस्चार्ज भइसकेको बताइएकोछ । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ।

Tags: सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

Bigeso

एक बालकले जब आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे

एक बालकले जब आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In