Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता

जेठ १९, काठमाण्डौँ ।

June 2, 2023
in समाचार
स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता

काठमाण्डौँबाट खोटाङतर्फ जाँदैगरेको भत्तपुर सिटिभिटी कार्यालयको  स्कार्पियो गाडी सुनकोशी नदिमा खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएकाछन ।

सिन्धुली गोलन्जोर गाउपालिका वडा नं ७ लौकुन नभघाट स्थित मध्यपहाडी राजमार्गमा शुक्रबार विहान ११:00 बजेतिर भएको दुर्घटनामा चालक चहित ४ जना सवार गाडी अनियन्त्रीत भइ कोशीमा खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्र.३-०१-००२ झ ४९८५ नं को स्कार्पियोको चालक कृष्ण चौधरी पौडिएर निस्केपनि नदिमा गाडी डुब्दा अन्य सवार डुबेको हुन । गाडीमा सवार दुई जना सहसचिव र एकजना विद्युत प्रशिक्षक रहेको बताइएकोछ ।

बेपत्ता भएकाहरू
१. तनहु जिल्ला भानु नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएको बस्ने वर्ष ५७ को सहसचिव कृष्ण वहादुर के.सी. (प्रशासन शाखाको निर्देशक)

२. पूर्वीनवलपरासी जिल्ला प्रगती नगरपालिका वडा नं.७ बस्ने वर्ष ५६ को यम प्रसाद घुर्तेल (योजना महाशाखाको निर्देशक)

३. ईलाम जिल्ला फुयतया नगरपालिका वडा नंं. ५ बस्ने वर्ष ३० को भानु पौडेल (विद्युत प्रशिक्षक)

Tags: स्कार्पियो सुनकोशीमा खस्दा २ सहसचिव सहित एक विद्युत प्राविधिक वेपत्ता
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
हृदयविदारक तस्विर विश्वभरी भाइरल

हृदयविदारक तस्विर विश्वभरी भाइरल

कृषीविद् मदन राई रिहा

कृषीविद् मदन राई रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In