Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

एभरेष्ट टेलिभिजन नेटवर्क ।

March 8, 2025
in समाचार
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ ।

सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू अपलोड गरेर दुःख हैरानी दिने लगायतको विविध समस्या मात्रै झेल्नु परेको छैन उत्तिकै मात्रमा डिजिटल वालेट (इसेवा, खल्ति)देखि बैंक खाता नै ह्याक गरेर रकम ठगी गर्नेसम्मको समस्यदेखिएको छ ।

विगतको केहीदेखि तिब्ररुपमा सकृया भएको ह्याकरले ओखलढुङ्गा मानेभञ्ज्याङ गाउपालिकाको भगवती माविको शिक्षा बुद्ध राई सोही गाउपालिाका वडा २, वाक्सा होल्माफू(हाल लुभु निबासी) बडाक्याम्पा राई, वडा नं ६ हिलेपानी (हाल इमाडोल ललितपुर) निबासी पचुराम राई, इलामका सुबासचौरासे राई लगायतको फेसबुक ह्याक भएको छ ।

ह्याकरहरूले फेसबुक ह्याक गरेर पीडितका साथीभाइलाई म्यासेन्जर मार्फत खबर पठाएर आफ्नो मोबाइल बैँकिङ बिग्रेको बहाना बनाई ठगीको प्रयास गरिरहेका छन्। उ

उनीहरूले “मेरो बैंक खाता चलेन, मोबाइल बैंकिङबाट एकजना साथीलाई रकम पठाउनुपर्नेछ, पछि फिर्ता गर्छुू,” जस्ता म्यासेज पठाएर पैसा मागिरहेका छन्।

यस घटनाले कतिलाई आफ्नो आइडी ह्याक हुँदा मानसिक पिडा मात्रै दिएकाछन भने कतिले त विश्वासगरि रकम समेत पठाएर ठगीमा समेत परेको साइबर ब्यूरोको प्रहरी प्रबक्ता प्रहरी उपरिक्षक दिपकराज अबस्थी बताउनु हुन्छ ।

यसैगरि मानेभञ्ज्याङ गाउपालिका वडा नं २ वाक्साका सानुकला राईको ज्योति विकास बैंकको खाताबाट ५०/५०हजारको दरले २ पटकमा रु १ लाख रकम समेत ह्याकरले ठगी गरेकाछन ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाको याङ्गी शेर्पाको मोबाइल वलेट (इसेवा) ह्याक गरि सस्तोमा बुटिक आफर भन्दै थुप्रैजनाबाट रकम असुलेकाछन ।

सानुकला राईको  बैंकको रकम ठगी गर्ने दैलेखको राहुलकुमार शाहलाई प्रकाउगरि बैकिङ कसुर तथा चोरीमा कारबाही प्रकृया आघि बढाइएको प्रहरीले जानएको छ भने शेर्पाको वालेट ह्याक गरि बलेट भएको रकम तथा अन्यहरूसंग ठगी गर्ने ह्याकरको खोजी भइरहेको साइबर ब्यूरो प्रहरीले जानएकोछ ।

ह्याक भएका आइडी मध्ये बडाक्याम्पा राई लगायत केही फेसबुक आइडी एभरेष्ट टेलिभिजन नेटवर्कको कार्यालयले ह्याकरलाई समाचार संकलन तथा कारबाहीको लागि प्रहरीमा समेत उजुरी परेको जानकारीपछि ह्याकरले आइडी फिर्ता गरेकाछन भने केहीको अझै गरेकाछैनन् ।

नेपाल साइबर सुरक्षाको हिसाबले साह्रै असुरक्षित देश मानिन्छ भने सामाजिक सञ्जाल त्यतिकै पनि स्वतः असुरक्षित नै हो । किनभने सामाजिक सञ्जाल एउटा एप्स मात्रै भएकोले यसमा राम्रो सुरक्षा प्रदान गर्ने चुनौतिकै कुरा हो ।

गत २०८० माघ १५ गते सिसिआरसी कलेजको १२ कक्षामा अध्ययनरत रोहित रोकायले त्रिभुवान विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको बेबसाइट सहज तबरले नै ह्याक गरेको देखि २०८१ पुष १६मा नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेव साइट डार्क साइटमा ५० डलरमा कवाडीको भाउमा बिक्रिको लागि राखेको बाटै नेपालमा साइबर सुरक्षा साह्रै फितलो भएको अनागिन्ती उदाहरणहरू बग्रल्तीछन ।

साइबर सुरक्षाको लागि सरकार गम्भिर भइ यसको चुनौति र सुरक्षाको लागि दिगो र सुरक्षित तबरले अहिले नै कदम नचाले देश ह्याकरले नराम्रोसंग डुबाउन सक्ने खतरा रहेको विज्ञाहरूको सुझाब छ भने त्यसैगरि समामाजिक सञ्जालमा ब्यक्तिगत महत्वपूर्ण कागजात अपलोड नगर्न आम नागरिकलाई सुझाब छ ।

केही वर्ष अगाडिदेखि चिठ्ठा परेको वा फलाना मरेको र उसको बैंकमा अकुत रकम भएकोले यसको हकदार तपाई हुन सक्ने र सो रकम प्राप्त गर्न यतिउति रकम चाहिन्छ भन्दै ठगीगर्नेहरूको समुह नै सामाजिक सञ्लाज ह्याक गरि ठगीमा लागेकोले सबै जना सचेत रहन विज्ञको सुझाब छ ।

ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु
एभरेष्ट टेलिभिजन नेटवर्क

छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ...

February 28, 2025
Next Post
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

शर्मिला वाइबामाथि संघातिक हमला

शर्मिला वाइबामाथि संघातिक हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In