Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

ह्वाइट हाउसमा सिङ्गापुर प्रहरीको प्रशिक्षण

मंसिर २७, काठमाण्डौँ ।

December 13, 2023
in समाचार
ह्वाइट हाउसमा सिङ्गापुर प्रहरीको प्रशिक्षण

ब्रिटिश गोर्खा भूतपूर्व सैनिसंगठन विगेसो सिङ्गापुर विभागले २ दिने कार्याशला प्रशिक्षण सम्पन्न गरेको छ । सिङ्गापुर विभागले २ दिने कार्याशला प्रशिक्षण सम्पन्न गरेको छ ।

ब्रिटिश सरकार मातहतमा विगत २ सय वर्ष भन्दा लामो इतिहास बोकेको ब्रिटिश सेनामा कार्यरत तथा पूर्व सेनाहरूलाई विभेद र शोषणमा पारेको भन्दै आन्दोलनरतहरूलाई आफ्नो हक र अधिकारबारे थप शसक्त पार्नको लागि प्रशिक्षण सञ्चालन गरिएको विगेसोका सभापति पदमसुन्दर लिम्बुले बताउनु भयो ।

प्रशिक्षण काठमाण्डौँ, किर्तिपूरस्थित बोसोनको ह्वाइट हाउस रिसोर्टमा २ दिने आवसिय प्रशिक्षण सञ्चालन भएको हो ।

प्रशिक्षणमा संगठनको महत्व र विस्तारबारे पूर्वसंसद नेता परि थापा, संगठनलाई आर्थिक मजबुद कसरी बनाउने बारे अर्थविद् सिताराम तामाङ, सञ्चारको महत्व र भूमिका बारे चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले, कानुनको भूमिकाबारे अधिवक्ता फडिन्द्र कार्की र विगेसोले खेलेको आन्दोलनको भूमिकाबारे सभापति पदमसुन्दर लिम्बुले प्रशिक्षण गराएको थिए ।

प्रशिक्षण सम्पन्न भएपछि प्रशिक्षण असाध्यै अबधि उपलब्धीमूलक भएको र समयअवधि अत्यन्तै कम भएको प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीले बताए । प्रशिक्षणमा पूर्व सिङ्गापुर प्रहरी तथा पूर्व बेलायतका सेनाहरू सहभागी थिए ।

Tags: ह्वाइट हाउसमा सिङ्गापुर प्रहरीको प्रशिक्षण
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

ओलीलाई पहिचानवादीको मुक्का प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In