Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

फागुन २२, काठमाण्डौँ ।

March 5, 2024
in अपराध
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलमा सोमबार राती धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको हो ।

खोटाङको ज्यामिरे घर भएकी किशोरी राई २ वर्षदेखि मामाको छोरा दाई विनोद राईको घर मोरङमा बसेर पढ्दै आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । नास्ता पसल सञ्चालन गर्दै आएका दाई विनोदलाई पसलमा सहयोग गर्दै उनी पढ्दै आएकी बताइएको छ ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । किशोरी ज्ञानुमती राईको हत्यामा संलग्न मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

ज्ञानुको हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले बेलबारी स्थित भाउन्ने जंगलबाट पक्राउ गरि मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । हत्या गरि फरार चौदरीलाई एको थियो ।

ShareTweet

Related Posts

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार
एभरेष्ट टेलिभिजन नेटवर्क

छोराछोरी पढाउन विदेशीएका बुबाले अर्कैको श्रीमतिसंग फरार

आमचोक गाउ पालिका वडा नं ९, दुमाना, भोजपुरको श्रीकुमार राईले श्रीमति र छोराछोरी हुँदाहुदै दोस्रो विवाह गरेपछि परिवार विचल्नीमा परेको...

December 5, 2023
फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा
एभरेष्ट टेलिभिजन नेटवर्क

फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा

फेक आइडी अर्थात नक्क्ली फेसबुक आइड बनाएर अश्लिल फोटो तथा भिडियो सार्वजानिक गर्ने एक अज्ञात व्यक्तिलाई प्रहरी प्रधान कार्यालय साइबर...

October 26, 2023
Next Post

मन्त्रिपरिषद विस्तार

यल इतिल्हन सम्यक महादान पर्व २०८०

यल इतिल्हन सम्यक महादान पर्व २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In