Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अदातलतको आदेश लत्ताउदै मेयर बालेन

असार ७, काठमाण्डौँ ।

June 22, 2023
in समाचार
अदातलतको आदेश लत्ताउदै मेयर बालेन

दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समाबेश भएको  सिता भारतकी छोरी हुन भन्ने संवादलाई लिएर भएको विवाद आदालतसम्म पुग्दा पनि सुल्झिएकोछैन ।

विश्वभरिको प्रदर्शनमा रहेको संवाद नसच्चिएसम्म काठमाण्डौँको महानगर पालिकाभित्र संचालित रहेको हलहरूमा हिन्दी चलचित्रपूर्ण रुपमा बन्द गराएको काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन साहले दिएको ३ दिनको अल्टिमेटम सकिएपछि सबै हलहरूमा चलिरहेको हिन्दी फिल्म तथा आदिपूरुषको प्रदर्शन रोकिएपछि वितरकले मेयर साह बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थिए ।

उच्च अदालत पाटनले चलचित्र वितरकको पक्षमा फैसला गरेपनि आदिपूरुषका लेखक मनोज मुंतशिरले भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा सन १९०३ अगाडि नेपाल भारतकै हो र हाल पनि भारतको एक अंश भएको बताएपछि मेयर बालेन झन आक्रोशित बनेका हुन ।

उनले ‘जब देशमा सबै जना मरेका हुन्छन,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ, कि म जिवितछु’  भन्ने स्टाटस् लेखेर शुरु गरेको हिन्दी चलचित्रको रोक अदालतको आदेश समेत नमान्ने भएकाछन ।

उनले नेपाल सरकार र अदालत दुबै भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वधिनता आफुले जस्तो सुकै दण्ड सजाए भोग्नु परेपनि आफु तयार रहेको समेत जिकिर गरे ।

Tags: अदातलतको आदेश लत्ताउदै मेयर बालेन
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

नेपाल टेलिभिजनको बरिष्ठ पत्रकार पुष्पहरी क्याम्पा राईको प्रस्तावको लगन

नेपाल टेलिभिजनको बरिष्ठ पत्रकार पुष्पहरी क्याम्पा राईको प्रस्तावको लगन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In