Saturday, April 18, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

आदिबासी भविश्यबादबारेको चलचित्र “निङ्वासुम”

एभरेष्ट टेलिभिजन

December 3, 2021
in समाचार
आदिबासी भविश्यबादबारेको चलचित्र “निङ्वासुम”

मंसिर-१७, काठमाण्डौँ ।

चलचित्र क्षेत्रमा प्रतिपादन भएको नया धार (जेन्रा) अर्थात आदिवासी भविश्यबाद चलचित्र निङवासुमको निर्माण कार्य सम्पन्न भएको चलचित्रका निर्देशक सुबास थेबेको बताउनु भयो ।
लिम्बु भाषामा बनेको चलचित्र निवासुङ एक परिक्षणमूलक नया धारको चलचित्र हो ।

लिम्बु आदिबासीको कथामा बनेको चलचिल मुन्धम अनुसार लिम्बु पुर्खाहरू मन्धुम गाएर नै पृथ्वी तथा विश्व ब्रम्हण्डको भ्रमण गर्नेे सामाथ्र्य राख्थे भने भावी अािदिवासीहरू त्यसरी नै ब्रम्हण्ड तथा अन्तरिक्षाको यात्रा गर्न सक्नेछन भन्नेबारे चलचित्र रहेको निर्देशक लिम्बुले बातउनु भयो ।

फाइन आर्ट विधाका निर्देशक लिम्बु लामो समय अध्ययन र खाजेपछि निङ्वासुम चलचित्र निर्माण र निर्देशनमा जुटेको हुन ।

चलचित्र निङ्वासुम आगमी डिसेम्बर ४, २०२१ मा अस्टे«लियको ब्रिसबेनमा पहिलो प्रिमियर हुनेछ भने फेब्रुवरी मा काठमाण्डौमा नै शो हुने बताउनु भयो ।

चलचित्रको छायाकंन नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको हिमाली क्षेत्रमा भएको छ भने अधिकांश भाग डिजिटल एनिमेशनबाट बनेकोले पनि यो चलचित्र रोचक बनेको छ ।

सुविन लिम्बु र शान्त नेपाली अभिनय रहेको निङ्वासुममा गयिका मनु नेम्बाङ र तिर्सना नेम्बाङको एडिआर साउण्ड रहेको छ ।

भिडियो लिंक

 

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

             कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
शवबाट जान्मिएको राष्ट्रपति पूटिन

शवबाट जान्मिएको राष्ट्रपति पूटिन

च्याब्रङ नाच

च्याब्रङ नाच

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In