Friday, October 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

निर्देशक वाम्बुलेको पिताको पटेल्लोको सल्याक्रिया

असोज १३, काठमाण्डौँ ।

September 30, 2022
in समाचार
निर्देशक वाम्बुलेको पिताको पटेल्लोको सल्याक्रिया

चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेको पिता नवल राईको पटेल्लो (घुँडाको पाङ्ग्रा)को सल्याक्रिया सफल भएकोछ ।

मानेभञ्ज्याङ गाउपालिका २, वाक्सा होल्माफूका राई गत असोज ४ गते विहानै बाख्रालाई घाँस जाने क्रममा खेतको ठाडो कुलोमा चिप्लेर लड्दा चुच्चे ढुङ्गाले घुँडाको पाङ्ग्रा फुटेपछि ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रु तथा रुम्जुटारमा समेत उपचार नहुने भएपछि तत्कालै राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौँमा उपचारको लागि ल्याइएको हो ।

विमारीहरूको अत्याधिक चाप, बडा दशैको छेक परेको तथा घँडा बजारिएर सुनेकोले दशैपछि मात्रै सल्यक्रिया गर्ने चिकित्सकहरूले बताए पनि अत्याधिक व्यस्त समयको बेला परेकोले, हुनेसम्म चाँडो सल्यक्रिया गराउने निर्देशक वाम्बुलेको अनुनय विनय पश्चात डा. हरिकृण गुरुङको समुहले तत्ककालै सल्याक्रिया गरिदिए ।

घुँडाको पाँङ्ग्रा फुटेर आधा भाग भित्र भासिएको र आधा भाग माथिलो तर्फ सरेकोले सल्याक्रिया ४ घण्टाको अवधिमा सफल भयो ।
सल्यक्रिया पश्चात घाइते राई समान्य अवस्थामा फिर्किसकेको निर्देशक वाम्बुलेले बताए ।

निर्देशक वाम्बुले २ दशक देखि सञ्चार र चलचित्र क्षेत्रमा सकृयपूर्वक लागेका व्यक्ति हुन । उनैले निर्देशन गरेको चलचित्र सुम्निमा नेपाल सरकारको सर्वोत्कृष्ट सास्कृतिक चलचित्र पुरस्कार बिजेता पहिलो आदिवासी चलचित्र हो ।

चलचित्र सुम्निमा विश्वको तेस्रो लोकप्रिय अन्तराष्ट्रिय फिल्म फेस्टिभल आइफामा नोमिनेशन हुँदै न्यूयोर्क फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट कथा पुरस्कृत चलचित्र हो ।
होल्माफू तिनै ऐतिहासिक चलचित्र सुम्निमाको ९०% छायाङ्कन भएको गाउ हो भने नवल राई सो चलचित्रको कलाकार समेत हुन ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

                                       evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: Nepal Trauma Centerनिर्देशक वाम्बुलेको पिताको पटेल्लोको सल्याक्रिया
ShareTweet

Related Posts

१२औँ अध्यक्ष युवराज राई
एभरेष्ट टेलिभिजन नेटवर्क

१२औँ अध्यक्ष युवराज राई

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न किरात राई यायोक्खाको १२औँ राष्ट्रिय सम्मेलनबाट युवराज राईको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको...

October 14, 2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने...

October 4, 2026
भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान
एभरेष्ट टेलिभिजन नेटवर्क

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

असोज १२, काठमाडौँ। 'नेपालमा समृद्धि अभियान'को आयोजनामा आगामी असोज २४ गते शनिबार काठमाडौँमा 'मैले भन्नु छ' शीर्षकमा बृहत् सार्वजनिक बहस...

September 28, 2026
रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
Next Post
खशी र घोडाको कथा

खशी र घोडाको कथा

हातकडी सम्बन्धीको कानुन

हातकडी सम्बन्धीको कानुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In