Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाल अमेरिकी सेनाको अखडा -सिपी गजुरेल

साउन २, काठमाडौँ ।

July 19, 2022
in समाचार
नेपाल अमेरिकी सेनाको अखडा -सिपी गजुरेल

अमेरिकी सेनाले नेपाललाई अखडा बनाएर चिनसंग लड्ने रणनिति बनाएकोले त्यसको घोर बिरोध गर्नु परेको नेकपा (अखिल क्रान्तिकारी), स्थायी समिति सदस्य, सिपी गजुरेल,ले बताउनु भयो । पाटन संयुक्त क्याम्पस इकाइ समितिले आयोजना गरेको फुटसल कप प्रतियोगिता प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रममा नेता गजुरेलले सो कुरा बताउनु भएको हो । यसैगरि अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले खेलकुद मानव स्वस्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएकोले संगठनले महत्वकोसाथ खेलकुदको आयोजना गर्दै आएकोे बताउनु भयो । कार्यक्रमा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष जगदिथ चन्द्र भण्डारी, अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले आआफ्नो धारण व्यक्त गरे । कार्यक्रम आयोजक तथा सभापति पाटन संयुक्त क्याम्पस इकाइ समितिको अध्यक्ष देबेन्द्र धामीले खेल मानव स्वस्थ्य र विकासको लागि अपरिहार्य भएकोले आयोजना गरिएको बताउनु भयो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

https://youtu.be/-YvO9qEkdAo https://youtu.be/aZhmBztS-Qo   https://youtu.be/CMJqX9x3mB0    

ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
“न्यानो नानी” पिपुल्स च्वाइस अवार्ड

"न्यानो नानी" पिपुल्स च्वाइस अवार्ड

मातृभाषी पुरस्कार कवि थुलुङलाई

मातृभाषी पुरस्कार कवि थुलुङलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In