Saturday, October 24, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

माघ १८ ।

February 1, 2023
in समाचार
फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण लोकमार्ग अन्तर्गत मानेभञ्ज्यङ्ग गाउँपालिका–६ हिलेपानीमा फोर्स गाडी दुर्घटना हुँदा ७ जना यात्रु गम्भिर घाइते भएकोछन ।

प्र १–०१– ००७ ज ००१५ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा सवार १४ जना मध्ये ७ जना सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरिक्षक सुकदेव खनालले बताउनु भयो ।

 

घाइते मध्ये सिकिस्तहरूलाई उदयपुरको घुर्मीमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौँ लगिएको बताइएको छ ।

 

ओरालो सडकको घुम्तिमा अचानक गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

 

दुर्घटनामा २४ वर्षिय चालक खगेन्द्र कुमार घिमिरे सक्त घाइते भएको छ । गाडी ओखलढुङ्गाबाट धरान जाँदै गरेको बताइएको छ ।

 

Tags: ओखलढुङ्गामा गाडी दुर्घटना ७ गम्भिर घाइतेफोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते
ShareTweet

Related Posts

१२औँ अध्यक्ष युवराज राई
एभरेष्ट टेलिभिजन नेटवर्क

१२औँ अध्यक्ष युवराज राई

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न किरात राई यायोक्खाको १२औँ राष्ट्रिय सम्मेलनबाट युवराज राईको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको...

October 14, 2026
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने...

October 4, 2026
भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान
एभरेष्ट टेलिभिजन नेटवर्क

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

असोज १२, काठमाडौँ। 'नेपालमा समृद्धि अभियान'को आयोजनामा आगामी असोज २४ गते शनिबार काठमाडौँमा 'मैले भन्नु छ' शीर्षकमा बृहत् सार्वजनिक बहस...

September 28, 2026
रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
Next Post
अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके

अभिमन्यूले चक्रब्युह बारे गर्भमै सिके

गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

गर्मी छल्न विश्वको सबैभन्दा ठूलो चट्टानमुनि बास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In