Friday, May 1, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

बलिराजको अपिल ७ महिने शिशु र सुत्केरी आमा बचाउन

कार्तिक २८, काठमाण्डौँ ।

November 15, 2023
in समाचार
बलिराजको अपिल ७ महिने शिशु र सुत्केरी आमा बचाउन

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउ पालिका वडा नं ३ उबू खचापूको बलिराज राईले सुत्केरी आमा सपना राई र नवजात शिशु कृप्ती राईलाई बचाउन सहयोगको अपिल गरेकाछन ।

ज्वरोले ग्रस्त पारेपछि उपचारको लागि ७ महिनाको गर्भवती सपना राईलाई ओखलढुङ्गा सामुदायिक अस्पताल(मिसन)पुराउदा टाइफाइडको साथै प्रसुति व्यथा समेत लागेको र मिति २०८० कार्तिक २५ गते रातीे २ बजे नवजात शिशु कृप्ती राईको जन्म भएको र आमा र शिशु दुबैको स्वस्थ्य स्थिति अत्यन्तै गम्भिर भएकोले ओखलढुङ्गा सामुदायिक अस्पतालले कार्तिक २६ गते विहान हेलिकप्टर मार्फत काठमाण्डौँको थापाथली अस्पतालमा रिफर गरेको अविनाश राईले बताउनु भयो ।

थापाथली अस्पतालले जाँच गर्दा फोक्सो र मुटुमा गम्भिर समस्य भएको रिपोट आएपछि तत्कालै चिकित्सकले मनमोहन अस्पताल चक्रपथमा सिफरिस गरेको र मनमोहनमा चेकजाच गर्दा मुटुको मात्रै समस्यदेखिपछि संगै रहेको शिक्षण अस्पतालमा उपचारको लागि रिफर गरेको सपनाको श्रीमान बलिराज राईले बताउनु भयो ।

शिक्षण अस्पतालमा आमाको लागि संघन कक्षा अर्थात आइसियू अपुग भएकोले आमा सपनालाई केएमसी अस्पताल सिनामंगलमा र शिशु कृप्ती राईको शिक्षण अस्पतालको भ्यान्टिलेटरमा उपचार भइरहेको विमारीको आफन्त अशोक राईले बताउनु भयो ।
शिक्षणमा उपचार भइरहेको शिशुको मुटुमा गम्भिर समस्या देखिनुको साथै निमोनिय पनि भएको कारण भेन्टिलेटरमा राख्नु परेको उपचारमा संलग्न डा.सृजना कार्कीले बताउनु भयो ।

यसैगरी आमा सपनालाई टाइफाइड हुनुको साथै मुटुमा पनि गम्भिर समस्या र फोक्सोमा पानी जमेको प्रारम्भिक चेकजाजको रिपोटमा देखिएको उपचारमा संलग्न चिकित्सकले बताएकाछन ।

रोग तथा समस्या यकिन हुन केही समय लाग्ने अर्थात रोगको पहिचान गर्न फेरी जाचपास गरि रिपोट तयार हुन समय लाग्ने भएकोले धर्य रहन चिकित्सकले सुझाएकाछन ।
आमा सपना र शिशु कृप्ती राईको लागि दैनिक उपचार खर्च कम्तिमा ३० हजार लाग्ने भएकोले नवजात शिशु र सुत्केरी आमा दुबैलाई बचाउन बलिराज राईले सबैसंग आर्थिक सहयोगको लागि अपिल गरेकाछन ।

सहयोग गर्न इच्छुक दानी मानुभावले रत्नशेर राईको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०१७१५४१२७४७मा आर्थिक रकम जुटाई जम्मा गरि ठुलो मानवीय सहयोग गर्नु हुन हार्दिक अनुरोध गरेकाछन ।

विस्तृत जानकारीको लागि श्रीमान बलिराज राई ९७४६ २०२७७७ जेठाजु अशोक राई ः ९८६५ ३६५४१६ सम्पर्क गर्न पनि अनुरोध गरेकाछन ।

 

 

Tags: बलिराजको अपिल ७ महिने शिशु र सुत्केरी आमा बचाउन
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
चलचित्र ‘दिमाख खराब’को प्रदर्शन रोक

चलचित्र 'दिमाख खराब'को प्रदर्शन रोक

बौद्ध ज्ञान

बौद्ध ज्ञान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In